National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

भीमफेदीमा अकुपञ्चर उपचार प्रबिधि शिविर सुरु

23601998_1475472069166682-1510679511.jpg

सुरेन्द्र राज थीके,
 भीमफेदी,२८ कार्तिक

    मकवानपुर जिल्ला भीमफेदी गाउँपालीकामा सुस्वास्थ्य नेपाल “गुड  हेल्थ” नामक एक संस्थाले यो समेत तेश्रो पटक अकुपञ्चर उपचार सेवा सुरु गरेको छ ।  बिगत तिन बर्ष अगाडी देखी शिविरको रुपमा चार महिने,छ महिने गरी पटक पटक सेवा संचालनमा आएको हो ।
    अमेरिकन प्रावधिक चिकित्सक तथा स्थानिय प्रशिक्षण चिकित्सकको संयुक्त सहभागीमा यो पुर्ण निशुल्क सेवा हो ।आबश्यक आयुर्वेदिक औषधि समेत निशुल्क प्रदान गरीने उपचार सेवामा बिशेष बैज्ञानिक प्रबिधिमा सियोको माध्यम बाट उपचार गरीन्छ । यो सेवा थाहा नगर पालीका को बज्र बाराहि लगायत भमिफेदी गाउं पालीका वडान. ७ कोगटे र वडानं ६ भीमफेदी बजारमा शिबिर संचालन हुने गरेको सु स्वास्थ्य नेपाल “गुड  हेल्थ”का प्रमुख छिरिगं सागपो शेर्पा ले बताउनु भएको छ ।
    शिबिर चार महिना सञ्चालन हुने तथा रोगको निदान भएर अन्य सेवा बाट उपचार गर्नु पर्ने भएमा संबन्धित निकायमा रेफर तथा संम्पर्क सुचना समेत हुने संस्थाका प्रोजेक्ट प्रमुख एण्ड्रयुस्लोब्याच ले बताउनु भएको छ ।शिबिर जिल्ला प्रशासन कार्यालय मकवानपुर,आयुर्वेदिक चिकित्सा कार्यालय मकवानपुर ,गाउं पालीका भीमफेदी बाट स्विकृत सिफारीस भएको गाउं पालीका भीमफेदी स्वास्थ्य संयोजक धु्रब प्रसाद लामीछाने ले बताउनु भएको छ ।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...
चलचित्र ‘लुट–२ ’ युट्युवमा सार्वजनिक
lut22-1511084272.jpg
निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र‘ लुट २ ’ चलचित्र हाईलाईट्स नेपालको युटुब च्यानलमा सार्वजनिक भएको छ ।लुट को सिक्वेलमा बनेको...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...