National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

मकवानपुरमा पनि मनाइयो विश्वमधुमेह दिवस

madhumeh-1510668641.jpg

 कार्तिक २८ आज विश्व मधुमेह दिवस मकवानपुर लगायत देशै भर विभिन्न कार्यक्रम गरि मनाईएको छ । मकवानुरमा रहेको अल लायन्स ३२५ बि २ हेटौडा मकवानपुरको आयोजनामा तथा चुरेहिल अस्पतालको प्राविधिक सहयोगमा सचेतना र्याली तथा निशुल्क मधुमेह परिक्षण समेत गरेको छ ।  कार्यक्रम विहान ७ः३० वजे उद्योग वाणिज्य संघबाट शुरु भएको र्यालीले बुद्धचोक ,सिमाचोक हुँदै हुप्राचौरमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा ३ सय जनाको सहभागिता रहेको लायन्स क्लव अफ हेटौडा भुटनदेविका साइड फस्ट कोर्अ्डिनेटर अंकिता सुमार्गीले जानकारी दिइन् । नागरिकलाई मधुमेहबारे सचेत गराउने उद्देश्यले गरिएको शिविरमा १ सय ८४ जनाको निःशुल्क रक्त परीक्षण गरिनुका साथै डाइटिसियनले परामर्श प्रदान गरेकोको चुरेहि अस्पतालका ढाक्टर सुन्दर कुमार क्षेष्टले जानकारी दिए । कार्यक्रममा सिनियर डिस्ट्रिक एवभाइजर राम क्षेष्टले मधुमेह निकै संवेदनशील रोग भएको भन्दै यस रोगबाट बच्नको लागि आफै समेत हुनुपर्ने बताए । डिस्ट्रिक सेन्टिनियल डाइबिटिच चिफ करुणा महतको संयोजकत्वमा भएको कार्यक्रममा डिस्ट्रिक एडभाइजर शम्भु नकर्मी, यरिया को चिफ एडभाइजर विष्णु गोपाल मर्हजन, जोन चियसर्पसन रमा क्षेष्ठ, लायन्स राजु नेपाल, लियो क्लव अफ हेटौडा भुटनदेविका अध्यक्ष अशोक लामा लगायतको आथित्यता रहेको थियो । कार्यक्रममा चेतनामूलक प्लेकार्डसहित निस्केको र्यालीमा जिल्ला ट्राफिक कार्यालय मकवानपुर,रोटरी क्लव, ऊँ साईराम ,व्रामकुमारीराज योग सेवा केन्द्र,पतञ्जलीयोग पिठ, महिला स्वयंमसेविका, साइकल राईडर्स, हृदयरोग निवारण संस्था , सोलिडेरिटि स्कुल, आधुनिक स्कुल, उज्वल स्कुल, सिदार्थ स्कुल र चुरेहिल अस्पतालको समेत सहयोग रहेको डिस्ट्रिक एडभाइजर शम्भु नकर्मीले बताए । यस्तै चुरेहिल अस्पतालले मधुमेह दिवसरको अवसरमा मंसिर १ गते सम्म मधुमेह भएका विरामीको लागि ओपिडी सेवा  निशुल्क गरिहरेको अस्पतालले जनाएको छ ।आज विश्व मधुमेह दिवस मकवानपुर लगायत देशै भर विभिन्न कार्यक्रम गरि मनाईएको छ । मकवानुरमा रहेको अल लायन्स ३२५ बि २ हेटौडा मकवानपुरको आयोजनामा तथा चुरेहिल अस्पतालको प्राविधिक सहयोगमा सचेतना र्याली तथा निशुल्क मधुमेह परिक्षण समेत गरेको छ ।  कार्यक्रम विहान ७ः३० वजे उद्योग वाणिज्य संघबाट शुरु भएको र्यालीले बुद्धचोक ,सिमाचोक हुँदै हुप्राचौरमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा ३ सय जनाको सहभागिता रहेको लायन्स क्लव अफ हेटौडा भुटनदेविका साइड फस्ट कोर्अ्डिनेटर अंकिता सुमार्गीले जानकारी दिइन् । नागरिकलाई मधुमेहबारे सचेत गराउने उद्देश्यले गरिएको शिविरमा १ सय ८४ जनाको निःशुल्क रक्त परीक्षण गरिनुका साथै डाइटिसियनले परामर्श प्रदान गरेकोको चुरेहि अस्पतालका ढाक्टर सुन्दर कुमार क्षेष्टले जानकारी दिए । कार्यक्रममा सिनियर डिस्ट्रिक एवभाइजर राम क्षेष्टले मधुमेह निकै संवेदनशील रोग भएको भन्दै यस रोगबाट बच्नको लागि आफै समेत हुनुपर्ने बताए । डिस्ट्रिक सेन्टिनियल डाइबिटिच चिफ करुणा महतको संयोजकत्वमा भएको कार्यक्रममा डिस्ट्रिक एडभाइजर शम्भु नकर्मी, यरिया को चिफ एडभाइजर विष्णु गोपाल मर्हजन, जोन चियसर्पसन रमा क्षेष्ठ, लायन्स राजु नेपाल, लियो क्लव अफ हेटौडा भुटनदेविका अध्यक्ष अशोक लामा लगायतको आथित्यता रहेको थियो । कार्यक्रममा चेतनामूलक प्लेकार्डसहित निस्केको र्यालीमा जिल्ला ट्राफिक कार्यालय मकवानपुर,रोटरी क्लव, ऊँ साईराम ,व्रामकुमारीराज योग सेवा केन्द्र,पतञ्जलीयोग पिठ, महिला स्वयंमसेविका, साइकल राईडर्स, हृदयरोग निवारण संस्था , सोलिडेरिटि स्कुल, आधुनिक स्कुल, उज्वल स्कुल, सिदार्थ स्कुल र चुरेहिल अस्पतालको समेत सहयोग रहेको डिस्ट्रिक एडभाइजर शम्भु नकर्मीले बताए । यस्तै चुरेहिल अस्पतालले मधुमेह दिवसरको अवसरमा मंसिर १ गते सम्म मधुमेह भएका विरामीको लागि ओपिडी सेवा  निशुल्क गरिहरेको अस्पतालले जनाएको छ ।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...