National Flag Thursday 17th of August 2017, 7:28:17 am
club-watervilla-1490348009.gif
churehill-normal-add-1486292696.gif
city-hospitall-1500557345.gif

मजदुर आन्दोलको कारण बहुराष्ट्रिय कम्पनी सिएसआई  चौथो दिन पनि ठप्प

हेटौडा, ४ पौष

मकवानपुरको हेटौडा औद्योगिक क्षेत्रभित्र रहेको बहुराष्ट्रिय कम्पनी क्लोजर सिष्टम्स इन्टरनेशनल नेपाल प्राली “सिएसआई”को उद्योग हडताल अज चौथो दिन पनि जारी रहेको छ ।  तिन बुँदे माग राख्दै उद्योगमा कार्यरत १७ जना मजदुरहरुले आज पनि उद्योगको गेटमा धर्ना जारी राख्दै उद्योगको उत्पादन ठप्प पारेका हुन् । 
सामुहिक सौदाबाजी रुपमा उपदानको ब्यवस्था, समानुपातिक तलब तथा समानुपातिक यातायात सुविधाको माग गर्दै आन्दोलन सुरु गरेको नेपाल कारखाना श्रमिक संघ सिएसआई इकाई अध्यक्ष किशोर पोखरेलले बताए  ।
आफुहरुले राज्यले ब्यवस्था गरेको सेवा सुविधाको लागि उद्योग प्रशासनलाई पटक—पटक आग्रह गर्दा समेत वास्ता नगरेपछि वाध्य भइर आन्दोलन गर्नुपरेको उनको भनाई रहेको छ । आन्दोलनको विषयमा  श्रम कार्यालय हेटौँडामा भएको छलफलमा पनि सहमति नजुटेपछि हड्तालका लागि उद्योगमा निर्वाचन भएको थियो । निर्वाचनमा हड्तालमा जाने निर्णयपछि मंसिर १ गते उद्योगलाई जानकारी दिईएको थियो । एक महिनाभित्र पनि सहमति नजुटेपछि आन्दोलन थालेको पोखरेलको भनाई छ । नाकाबन्दी र भुकम्पका कारण महंगी बढेपछि सेवा सुविधा बृद्धि नभएको मजदुरहरुले बताएका छन् ।
उद्योग नाफामा रहेपनि सेवासुविधा बृद्धिमा भने व्यवस्थापनले वेवास्ता गरेको उनीहरुको भनाई छ । उता उद्योगका प्लान्ट म्यानेजर शाान्तिराम धिमालले भने यसबारे कुनै प्रतिक्रिया दिन मानेनन् । उद्योगको विषयमा आफुले कुनै निर्णय गर्न नसक्ने भन्ने मुख्य कार्यालय अमेरिकाबाट जवाफ आएपछिमात्र आफुले जानकारी गराउन सकिने उनको भनाई रहेको छ । कोककोला तथा पेप्सीको विर्को उत्पादन गर्दै आएको उद्योग बन्द हुँदा दैनिक ३५ लाख रुपौया नोक्सान हुने उद्योग प्रशासनले जनाएको छ ।

 




nivab-policlliinikk-1502187439.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो
t-u-1502891213.png
भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११...
हेटौँडामा हुने राप्रपाको केन्द्रीय कमिटि बैठकको तयारी पुरा
rppp-mainnnnnnn-1502885394.jpg
हेटौँडा,३२ साउन भोली भदौ १ गतेबाट हेटौँडामा हुने राप्रपाको विषेश केन्द्रीय समितिको बैठकको तारी पुरा भएको छ । हाल हेटौडामा एक सयको सङ्ख्यामा...
 १ सय १ वर्षकी महिला बनिन् आमा
babye-1502882885.jpg
आमा बन्नका लागि उमेरको सीमा जो मानिस बाँधिएका हुन्छन् उनीहरुलाई इटलीकी यी १ सय १ वर्षकी एक महिलाले गलत सावित गरिदिएकी छिन् । १ सय १ वर्षीय महिलाले...
आइन्स्टाइनले पत्नीलाई लेखेको चिठी २२ लाखमा लिलाम
instine-1502880633.jpg
हेटौँडा, ३२ साउन, एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला रु सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि...
चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, केही सैनिक घाइते
sainik-1502879857.jpg
हेटौँडा, ३२ साउन,  चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । पछिल्लो तनाव लद्दाख...
narayani-mall-1501826603.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif