skip-this-1498009108.jpg
National Flag Tuesday 27th of June 2017, 12:40:14 pm
19075443_1755319307819187-1497093188.jpg
churehill-normal-add-1486292696.gif

मनाङ मस्र्याङ्दी फाइनलमा प्रवेश

DSCF7206-1483618164.JPG

हेटौँडा,२१ पौष
धर्मेन्द्र दाहाल

पोखराको सहारा क्लबलाई क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै  गत वर्षको विजेता मनाङ मस्र्याङ्दी क्लब हेटौँडामा जारी   दोश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । 
फरेष्टि खेल मैदानमा आज भएको पहिलो सेमिफाईन प्रतिस्पर्धामामा मनाङका स्ट्राइकर अफिज ओलावलेले पहिलो हाफको ८ औँ मिनेटमा हानेको गोलनै निर्णायक बन्दा मनाङ फाईनल प्रवेश गरेको हो । ओलावलेले द्रोण थापाको फ्रि किको सदुपयोग गर्दै सुन्दु गोल गरेका थिए । 
प्रतियोगिताको दोश्रो हाफमा पोखराको साहारा क्लबले मनाङलाई पूर्ण रुपमा दवावमा लिएपनि गोल गर्न नसक्दा सेमिफाईनलबाटै बाहिरन पर्यो । खेलमा मनाङका बिराज महर्जन म्यान अफ द म्याच भए । प्रतियोगिता पश्चात प्रतिक्रिया दिँदै मनाङका टिमकोच छिरिङ लोप्साङले मनाङको खेलबाट आफु सन्तुष्ट नभएको प्रतिक्रिया दिए । उता साहाराका टिमकोच किरण श्रेष्ठले आफ्नो टिममा जुनीयर खेलाडीहरु तथा शारिरिक रुपमा मनाङको भन्दा कमजोर खेलाडी भएकोले पराजय हुन वाध्य भएको बताए । 
गोल्डकप अन्र्तगत भोली हुने अन्तिम सेमिफाईनलमा गत वर्षको उपविजेता नेपाल आर्मी तथा हेटौँडाको विजय युथ क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 




club-watervilla-1490348009.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...


ताजा समाचार

बानियाँ निर्माण सेवाले सडक निर्माणमा लापरवाही गरेको भन्दै मेयर महतको ध्यानाकर्षण
baniya-1498546278.jpg
हेटौँडा,१३ असार बानियाँ निर्माण सेवा हेटाँैडाले हेटौँडा ५ माछाप्लानदेखि राधाकृष्ण मन्दिरसम्मको सडक निर्माणको क्रममा लापरवाही गरेको भन्दै हेटाँैडा...
चुनाव विरोधमा संलग्न विप्लव नेतृत्वका ४३ कार्यकर्ता पक्राउ
t-1498545628.jpg
हेटौँडा, १३ असार, विराटनगर, असार १३, चुनाव विरोध कार्यक्रममा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ४३ जना...
कतारले फिफा अधिकारीलाई विश्वकप आयोजक छनोटका लागि घुस दिएको आरोप
20-1498543993.jpg
हेटौैँडा, १३ असार, कतारले विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी लिन आर्थिक चलखेल गरेको दाबीसहितको एक प्रतिवेदन सार्वजनिक भएको छ । जर्मनीको...
अज्ञात समुुहद्धारा दुई सवारी साधनमा आगजनी
mechi-1498542671.jpg
इलाम, असार १३, मेची राजमार्गअन्तर्गत इलामको साखेजुङ र गोदकमा दुईवटा सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । मंगलबार बिहान साढे ३ बजे इलाम...
व्यवसायीले कर नतिरे फेसबुक खाता बन्द गरिने 
flockk-1498541567.jpg
हेटौँडा, १३ असार, भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर...



लोकप्रिय समाचार

२५ मिटरबारे मेयर हरिबहादुर महतले सार्वजनिक गरे धारणा
25-mitar-dharana-1496128788.jpg
हेटौँडा,१६ जेठ हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले सहरको विचबाट हाईवे हेटौँडा नगरको लागि स्विाकर्य नहुने बताएका छन् । खबरब्रेकलाई २५...
२५ मिटर प्रकरण : मेयर महतको अभिब्यक्ति पश्चात सडकले दियो प्रतिक्रिया
rajya-1496326256.jpg
हेटौँडा,१८ जेठ पछिल्लो करिब ६ महिनाबाट हेटौँडामा सर्वाधिक चर्चाको विषय बन्दै आएको २५ मिटर प्रकरणले हेटौँडा फेरि पनि तातिएको छ । माघबाट पुन रोकिएको २५...
एमालेद्वारा जिल्ला समन्वस समितिमाको सभापतिमा खुलाल र उपसभापतिमा पुडासैनीलाई सिफारिस
kulal-1496143626.jpg
हेटौँडा,१६ जेठ नेकपा एमालेले केहिदिन भित्रमानै गठन हुने जिल्ला समन्वय समितिको सभापतिमा रघुनाथ खुलाल तथा उपसभापतिमा भगवती पुडासैनीलाई सिफारिस गरेको...
हेटौँडाकी शान बन्दै विद्या तिवारी : नेपाल आइडलको टप १८ मा प्रवेश 
bidhya-1496996636.jpg
हेटौँडा,२६ जेठ विश्वभर प्रचलित रहेको आइडल श्रृङखलाको नेपाली संस्करण नेपाल आइडल अहिले निकै लोकप्रीय र रोमाञ्चक बन्दै गइरहेको छ । हजारौँ सहभागी रहेका...
यि चार सांसद बन्न सक्छन् मकवानपुरबाट मन्त्री
mantri-1496759745.jpg
हेटौँडा,२३ जेठ कांग्रेस र माओवादी सहित ३८८ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीको रुपमा चयन...