National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

मिस टिन ‘टिनएजर्स’को प्रतिभा प्रस्तुत गर्न ठाउँ हो : थापा

thahapa-1500356310.jpg

पछिल्लो समयमा विभिन्न प्रतिभा प्रस्तुत गर्नको लागि विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । त्यसैक्रममा मकवानपुरमा वाल छाहारी नेपाल र ए वन क्रियसनले नियमित रुपमा मिस हेटौँडा तथा मिस टिन हेटौँडा कार्यक्रम गर्दै आएको छ । यो वर्ष पनि मिस टिन हेटौँडा २०१७ को आयोजना हुँदैछ । यो वर्षको कार्यक्रम निर्देशक भने मिस टिन २०१४ की बिजेता आष्मा थापा हुन। उनीसँग मिस टिन २०१७ को विषयमा खबरब्रेकले गरेको कुराकानी

कस्तो हुँदैछ मिस टिनको तयारी ?
– यो वर्षको मिस टिनलाई हालसम्मकै सबैभन्दा भब्य र सभ्य बनाउको लागि हामी लागिपरेका छौ । मिस टिन प्रतियोगितालाई ‘टिनएजर्स’को प्रतिभा प्रस्तुत गर्न ठाउँ हो भनेर सबैलाई देखाउनके लागि हामि नियमित काममा लागिपरेका छौ । 
 

 कहिलेबाट सुरु हुँदैछ अडिसन ?
– हामीले अहिले रजिष्टेसनको लागि सूचना जारी गरिसकेका छौँ । हामीले भदौको १३ गतेबाट १९ गतेसम्म अडिसन गरिसक्ने योजना बनाएका छौ । अडिसनबाट करिब २५ जना ‘टिनएजर्स लाई सहभागिताको लागि स्विकार गर्ने योजना बनाएका छौ । मिस टिन हेटौँडा भएपनि हामिले मकवानपुर जिल्ला भरका टिनहरुलाई सहभागिता गराउने तयारी गरेका छौ ।
 

 मिस टिन भएपछि के हुन्छ त ?
– वास्तबमा मिस टिन सौन्दर्यको मात्र प्रतियोगिता हैन् । भर्खरै १३ वर्ष उमेर पुगेकाहरुले स्कुल जीवन सकेर नयाँ जीवनको सुरुवात गर्नेबेला हुन्छ । त्यसबेला उनीहरुमा धेरै प्रतिभा हुनछन् तर त्यो प्रतिभा प्रस्तुत गर्ने ठाउँ नहुँदा उनीहरुले आफ्नो प्रतिभालाई गुम्साएर राख्नुपर्ने पीडा हुन्छ, हामी त्यहि प्रतिभालाई बाहिर ल्याउने प्रयासमा हुन्छौ उनीहरुको लागि सबैभन्दा ठुलो कुरानै त्यहि हो । अर्को कुरा विजयी भएपछि उसलाई समाजले चिन्छ र उसले पनि आफ्नो उदेश्य पुरा गर्न सहि बाटो समात्न सक्ने हुँदा उनीहरुको लागि सबैभन्दा ठुलो पुरस्कारनै त्यहि हो जस्तो लाग्छ  । अर्को कुरा विजेताले पाउने छात्राबृत्ति लगाएतको पुरस्कारलाई नियमित गरेका छौ ।
 

मिस टिन आयोजना गर्दा कति खर्च हुने अनुमान गरिएको छ त ?
–प्रत्येक वर्ष आयोजना गर्ने मिस टिनको लागि यो वर्ष करिब ४ लाख रुपैँया खर्च हुने अनुमान गरेका छौ । सहभागिहरुलाई तालिम, प्रतियोगिताको लागि हल,ड्रेस लगाएतको विषयमा खर्च हुन्छ । 

मिस टिनमा सहभागिताको लागि आउन चाहानेलाई केहि भन्नु छ त ?
– म मिस टिनमा सहभागिताको लागि इच्छुक साथीहरुलाई यो प्रतियोगितामा भाग लिनको लागि अनुरोध गर्दछु । यहा प्रतिभाको पहिचान हुने हुँदा प्रतियोगितामा भाग लिएर आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नुहुनेछ भन्न चाहान्छु ।
 
 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...