National Flag Wednesday 24th of May 2017, 9:47:18 am
mihm12-1493102775.gif
club-watervilla-1490348009.gif

मेस्सीको प्रतिमा तोडफोड

messiiii-1484096849.jpg


हेटौँडा,२७ पौष-
 अर्जेन्टिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको प्रतिमा तोडफोड भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस एयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड भएको हो । गएको जुनमा अनावरण गरिएको कांसबाट बनेको मेस्सीको प्रतिमा किन तोडफोड गरिएको हो भन्ने थाहा भएको छैन । प्रतिमा आधा भाग छैन । हात तथा टाउको फालिएको छ । स्थानीय सरकारी अधिकारीले प्रतिमा पुनर्निर्माणको काम तीब्र गतिमा भएको बताएका छन् । मेस्सीको प्रतिमा बबर्रताको सिकार भएको स्थानीय निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
 




change-gaming-zone-1493613858.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...


ताजा समाचार

हेटौँडा ११ अपडेट : ६ सय गन्दा एमालेको अग्रता कायम
18574987_1787766934871296-1495596326.jpg
स्थानीय तह निर्वाचन अन्र्तगत अहिले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ को मतणना भैरहेको छ । ताजा अवस्थामा एमालेले अग्रता कायम गरिरहेको छ ।  यस्तो छ...
एमालेका लक्ष्मण भण्डारी हेटौँडा,९ मा बिजयी
हेटौँडा,१० जेठ हेटौँडा उपमहानरपालिकाको वडा नंबर १० को गएराती सम्पन्न भएको अन्तिम मतगणनामा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार लक्ष्मणप्रसाद...
हेटौँडा ९ को ३५ सय मत गनियो, मेयरमा ३७७ मतले एमाले अगाडि
matganana-live-update-1495567838.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३५ पय मतगणना सकिएको छ । ३५ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३७७ मतले कांग्रेस माओवादी...
९ नं वडाको ३२ सय मतगणना, मेयरमा एमाले ३१८ मतले अगाडी
matganana-live-update-1495565357.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३२ सय मतगणना सम्पन्न भएको छ । ३२ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३१८ मतले अग्रता लिएको...
खबर ब्रेक महा–कभरेजः हेटौँडा–९ को ३ हजार मतगन्दा हरिबोल २७१ मतले अगाडी
matganana-live-update-1495562404.jpg
हेटौँडा, ९ जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३ हजार मतगणना सकिएको छ । ३ हजार मतगणना हुँदा हेटौँडाको मेयरमा नेकपा एमालेका उम्मेद्वार हरिबोल महत...



लोकप्रिय समाचार

एमालेका राजन थापा प्यानल सहित हेटौँडा ७ मा विजयी
rajan-thapa-win-1495395995.jpg
हेटौँडा,७ जेठ ।  स्थानीय तह निर्वाचन अन्तर्गत हेटौँडाको वडा नंबर ७ मा नेकपा एमालेले प्यानल सहित जित हाँसिल गरेको छ । एमालेको तर्फबाट राजन थापा ८८८ मत...
गृह राज्यमन्त्री बानीयाँद्वारा आचरसंहिताको ठाडै उलङ्घन,प्रहरी साथ लिएर मध्यरातमा भोट माग्दै गाउँगाउँमा
baniya-news-1494419652.jpg
हेटौँडा,२७ गृह राज्यमन्त्री इन्द्रबहादुर बानीयाँले आचरसंहिताको ठाडै उलङ्घन गर्दै रातारात भोट माग्न गाउँ छिरेका छन् । निर्वाचन आचसंहितको ठाडै...
एमालेबाट हरिबहादुर महत हेटौँडाको मेयरको उम्मेद्वार
mahat-main-1493617460.jpg
हेटौँडा,१८ बैशाख नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनको लागि हरिबहादुर महतलाई उम्मेद्वारम ाचयन गरेको छ । एमालेको स्थायी कमिटिले हरिबहादुर...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
हेटौँडाको मेयरमा हरिबोल महतको अग्रता बढ्दै (मत सहित)
mahat-1495275597.jpg
हेटौँडा,६ जेठ हेटौडा उपमहानगरपालिकाको मेयर पदमा एमालेका हरिबल महतले कांग्रेस–माओवादी केन्द्र गठबन्धसँगको अग्रता फराकिलो पारेका छन् । उनले...