National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

म पनि भर्जिन पुरुष खोजौँ त ?

sabita-1508166454.jpg

-सविता सापकोटा

सन्तान जन्मने बितिकै बाबा र आमाको मनमा आशाका टुसाहरु पलाउन थाल्छन् । छोरीभन्दा पनि छोरालाई बढि प्राथमिकता दिने हाम्रो समाजमा , बाबु तिमी ठूलो भएपछि पढेर डाक्टर बन्नुपर्छ भनेर सिकाइन्छ । सन्तानले कस्तो पढ्छ, उसको रुचि के हुन्छ भन्ने कुराको मध्यनजर धेरै अभिभावकले गर्दैनन्  । काचो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्छ । बिचरा बालबालिका पनि त्यस्तै हुन । के थाहा उनीहरुलाई डाक्टर पढन कति कठिन छ । बनेपछि जागिर खान कति कठिन छ ।

बिशेषगरी धनी वर्गका सन्तान जसले बाबुआमाको पैसामा रबाफ देखाउछन् उनीहरुलाई बाध्यता छ डाक्टर पढ्न  । निम्न वर्गीय परिवारका सन्तान चाहादा चाहादै र तेजिलो दिमाग  हुँदाहुँदै  पनि पढ्न पाउंदैनन । गरिबीको रेखामुनि रहेका अभिभावकले पनि आफ्ना सन्तान डाक्टर बनेको हेर्ने चाहान्छन् होला । कसैले रहर हुदाँ हुदै पनि पढन नपाउने अवस्था छ भने कोहि करकापमा पढिरहेका छन् ।

केहि समयअघि  एकजना तराईमा घर भएका अङकललाई भेटेकी थिए । पोखरा बसेर डाक्टरी पढदै गरेको छोराको सुसार गर्नेका लागि आफ्नो ठाउँ छोडेर पोखरामा डेरा लिएर बसेका रहेछन् । एमबिबिएसमा धेरै ब्याक लाएपछि छोरोले राम्रोसंग पढेन भनेर उनी छोरासंगै बस्दै आएका रहेछन् । जति पैसा खर्च गरेर छोरालाई डाक्टर पढाएपनि बिहेमा सम्पति आइहाल्छ भन्ने कुरामा उनी बिस्वस्त छन् । तराईमा रहेको दाइजो प्रथा पनि तराई बासीका लागी डाक्टर पढनैपर्ने बाध्यता हुन सक्छ । समाजमा उपल्लो स्थरका थानिने डाक्टर, इन्जिनिएर पढाएपछि त्यहि अनुरुपको दाईजो पाईन्छ भन्ने मानसिकता रहेको पाइन्छ ।

एस. ई . ई पक्षात सबैको पहिलो प्रश्न हुन्थ्यो कुन बिषय पढेकी , साईन्स ? होइन भन्यो भने म्यानेजमेन्ट ? र अन्त्यमा भन्थे मानविकी र शिक्षा संकाय । दिउसोभर संचालन हुने बिज्ञान संकायका कलास र बिहानीमा केहि घण्टा मात्र संचालन गरिने अन्य संकाय । समाजले बुझेको उच्च स्थरको बिषय अनि तल्लो स्थरका थानिने संकायहरुबिचको विवेद मानिसको मानसपटलमा छ । एस. ई . ई पछि तयारी कक्षाका नाममा गरिने ब्रिज कोर्स जाने फेसननै चलेको छ । सन्तानको इच्छा बिपरीत करकापमा बिषय पढ्न लगाईन्छ ।

के बिज्ञान बिषय मात्र रोजगारको घर हो ? के बिज्ञान बिषयले मात्र ठूलो हो ? अभिभावकको इज्जत धान्नकका लागि डाक्टर , ईन्जिनियर र नर्स नै पढनुपर्ने हो ? एस. ई . ईमा धेरै प्रतिशत आउंनेबित्तिकै  बिज्ञान बिषयनै पढनुपर्छ भन्ने धारणा छ । हुनत कलेजहरुमा पनि प्रतिशतकै आधारका बिद्यार्थी छनोट गर्ने गर्दछन् । के धेरै प्रतिशत ल्याएर उर्तिण हुनेले अरु बिषय पढनुहुदैन र ?

भर्खर एस. ई . ई दिएर बसेका सबैलाई मेरो अनुरोध, बाबा आमाको ईच्छाले होइन आफ्नो ईच्छाले विषय चयन गर्नुपर्छ ।

नेपाल एचडीबाट




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...