National Flag Monday 23rd of October 2017, 7:11:52 pm
sagarmatha-add-1504003715.gif
nagarpalika-1506415984.gif
churehill-normal-add-1486292696.gif

यसरी चल्यो हेटौँडामा डोजर (तस्बिर सहित) 


धर्मेन्द्र दाहाल
हेटौँडा,१३ पौष

राजमार्गलाई २५ मिटर वनाउने अभियान स्वरुप हेटौँडामा पनि सडक फराकिलो पार्ने काम सुरु भएको छ । बुधबार बिहानबाट हेटौँडाको सडक विभाग तथा जिल्ला प्रहरी क्षेत्र परिषरबाट सडक फराकिलो पार्ने काम सुरु भएको छ । 
सडक डिभिजन कार्यालय हेटौँडाले गत मंसिर २८ गते हेटौँडा उपमहानगरपालिकामा रहेका २५ मित्र क्षेत्रमा पर्ने सरकारी कार्यालयलाई १० दिन भित्र संरचना भत्काउन दिएको निर्देशन स्वरुप १४ दिनपछि सडक डिभिजनले त्यसस्ता सरकारी संरचनामा डोजर चलाएको हो । 
कार्यालयले गत मंसिर २८ गते हेटौँडा ११ थानाभर्याङबाट हेटौँडा ९ औद्योगिक क्षेत्रभित्र पर्ने १४ वटा सरकारी कार्यालयलाई १० दिन भित्र सडकको २५ मिटर भित्र पर्ने आफ्ना सम्पूर्ण संरचना भत्काउन पत्रचार गरेको थियो । 


२५ मिटर प्रकरणले हेटौँडा तरङ्गीत बनेको समयमा डिभिजनले आजबाट डोजर चलाएपछि हेटौँडामा यो विषयको चर्चा थप चुलिएको छ । आज मात्र हेवि इकुमेन्ट, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला हुलाक कार्यालयको २५ मिटर क्षेत्रमा पर्ने संरचनालाई डोजर लगाएर भत्काईएको छ । यो क्रम अब निरन्तर जारी रहने जनाईएको छ । 
डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकृत इन्जिनियर जयराम अधिकारीले अब कामले निरन्तरता पाउने बताए । खबरब्रेकसँग कुराकानी गर्दै अधिकारीले राज्यले सुरु गरेको अभियानलाई सम्पन्न गर्न प्रथमत थानाभर्याङबाट हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका १४ सरकारी कार्यालयको संरचना भत्काउने काम सुरु गरिएको बताए । 


डिभिजनले जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, हेवि इकुमेन्ट, हेटौँडा अस्पताल, जिल्ला हुलाक कार्यालय, नेपाल टेलिकम,  नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल ट्रस्ट, वन विज्ञान अध्ययन सस्थान, कृषि तथा वन विज्ञान विश्व विद्यालय, जिल्ला पशुसेवा कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर तथा औद्योगिक ब्यवस्थापन कार्यालयले अधिग्रहण गरेको जमिनको संरचना केहि दिनभित्रै हटाईने बताएको छ ।

 
२५ मिटरको विषयमा कुरा गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख विनोद केसीले राज्यले सुरु गरेको कामलाई अबरोध गर्न खोजे कानुन बमोजिम कारबाही गरिने बताए ।  अबैधानिक रुपमा निर्माण भएका भवनहरुलाई यो या त्यो बाहानामा भत्काउन दिन्न भन्नु गैरजिम्मेवारीपन भएको बताउँदै प्रशासक केसीले २५ मिटर फराकिलो पार्ने अभियानमा कुनै कसुर बाँकी नराख्ने बताए । 




prime-policlinik-1505908391.gif
vimfedi-1506335344.gif
club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
kara-1506412362.gif
loading...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

जापानमा आँधीबाट पाँचजनाको मृत्यु
1508758590japan-typhon-21-1508758904.jpg
टोकियो, कात्तिक ६ । मध्य जापानमा आएको आँधीबाट पाँचजनाको ज्यान गएको छ । जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट...
शारीरिक सम्पर्कको प्रस्ताव नमान्दा बुहारीलाई कुटपिट
BeFunky-Collage-7-1508758006.jpg
सिराहा । जिल्लाको अर्नमा गाउँपालिका–१ महनौर बुढियाचापमा आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । ससुराको शारीरिक सम्पर्कको...
राप्रपा केन्द्रीय समितिले तोक्यो उम्मेद्वार, कमल थापा मकवानपुर १ बाट निर्वाचन लडने
Rpp-kamal-Thapa-150051672-1508757079.jpg
हेटौँडा,६ कार्तिक, पटक पटक विभिन्न शंका उपशंकाकोबिच मकवानपुर क्षेत्र नंबर १ मा राप्रपा अध्यक्ष कमल थापा निर्वाचन लडने निश्चित भएको छ । लोकतान्त्रीक...
गोरखामा बाबुराम भन्दा नारायणकाजी अगाडी (यस्तो छ लेखाजोखा)
Baburam-4-1508756548.jpg
हेटौँडा,६ कार्तिक, आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनको पहिलो चरण अन्र्तगत गोर्खाको निर्वाचन क्षेत्र नंबर २ अहिले निकै चर्चामा रहेको छ ।...
कार्तिक १२ गतेबाट कुष्माण्ड नवमी मेला लाग्ने
41_big-1478511165-1508739620.jpg
हेटौँडा,६ कार्तिक, हेटौँडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणीधाममा यही कात्तिक १२ गते कुष्माण्ड नवमी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...
प्रदेश नंबर ३ को राजधानि हेटौँडालाई बनाउन सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव
Hetauda_002-1507552090.JPG
 हेटौँडा,२३ असोज सामान्य प्रशासन मन्त्रालयले प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई समेत प्रस्ताव गरेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर...