National Flag Friday 24th of February 2017, 7:35:54 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

यी हुन् ज्यादा हेण्डसम भएका कारण देश निकाला भएका कलाकार

omar-borkan_1480749703-1481281682.jpg

काठमाण्डौँ,२४ मंसिर

एजेन्सी, वल्ड टप मोष्ट डट कमले नोभेम्बरमा जारि गरेको ज्यादा हेण्डसम पुरुषहरुमा सार्बजनिक गरिएको उक्त लिष्टमा छैटौं स्थानमा दुबई बेष्ट मोडल,एक्टर,फेशन फोटोग्राफर तथा राईटर ओमर बोर्कान रहेका छन् । २९ वर्षिय मोडल, एक्टर, फेशन फोटोग्राफर तथा राईटर समेत रहेका मोडल ओमर मिडल ईष्टका देशहरुमा निकै चर्चीत छन् । सबै भन्दा बढि महिलाहरु उनको डाईहार्ट फ्यानहरु रहेका छन् । त्यस्तैमा ओमरले दिएका एक ईन्टरभ्युमा उनलाई कुनै एक फिमेल फ्यानले बर्थडेको अवसरमा करिब १ करोड ३० लाखको मर्सिडिज जी ५५को कार गिफ्ट दिएकी थिइन् ।
साउदी अरबको राजधानी रियादमा एक्टर ओमर एक पटक धार्मीक कार्यक्रममा उपस्थित भएका थिए । ज्यादा हेण्डसम भएका कारण उनलाई देश छोड्न सोही कार्यक्रममा आदेश दिईएको थियो । लोकल मिडियाका अनुसार ओमर साउदी अरबको हिसाबमा ज्यादा सेक्सी थिए, सोही कारण उनलाई देश निकाला गरिएका हो ।

 यसै आदेशको पालना गर्दै एक्टर ओमर आफ्नो परिवार सँग क्यानाडा सिफ्ट भएका छन् । यस बिवादले पनि उनलाई अझ पपुलर बनायो । सोसल मिडियाहरुमा उनको करोडौं फलोअर्सहरु रहेका छन् । उनको फेसबुकमा ढेड करोड,ट्विटरमा असि अजार र ईन्स्टाग्राममा ८५ हजार फलोअर्स रहेका छन् ।
एक्टर ओमरले आफ्नै लङ्ग टाईम गर्लफ्रेण्ड यास्मीन ओबेदा सँग बिहेका गरेका छन् । यसै वर्षको नोभेम्बरमा उनहरुले छोरा तेयाबको जन्म पनि दिईसकेका छन् । उनले सोसल मिडियाहरुमा आफ्नो पत्नी र छोराको फोटो पनि सेयर गरिसकेका छन् ।

 




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
nepal-manab-dharma-1487761019.jpg
loading...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

खेलक्षेत्रलाई थप ब्यवसायिक बनाउनु पर्ने : कोइराला
game-1487859772.jpg
हेटौँडा,१२ फगुन रनिङशिल्ड खेलक्षेत्रलाई व्यवसायिकतासंग जोडेर अघि बढ्नुपर्ने मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले बताएका छन्...
राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन ६ स्वणको छिनोफानो
rastapati-1487859310.jpg
हेटौँडा,१२ फागुन आजबाट हेटौँडामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिताको पहिलो दिनमा...
नेवारपानीमा ट्रकले ठक्कर दिँदा बालक गम्भीर
logo-1487835093.png
हेटौँडा,१२ फागुन हेटौँडा उपमहानगरपालिका वडा नंबर २९ नेवारपानीमा ट्रकले ठक्कर दिँदा एक बालक गम्भिर घाईते भएका छन् । सडक छेउमा रहेका १२ वर्षका राहेत...
आजबाट ३ दिनको लागि सडक विस्तार नहुँने
tin-din-1487820766.jpg
हेटौँडा,१२ फागुन     डिभिजन सडक कार्यालय हेटौँडाले जारी राखेको सडक फराकिलो पार्ने अभियान आजबाट तीन दिनको लागि स्थगित गरेको छ । शिवरात्री तथा...
भुकम्प प्रभावितको अवस्थाको अध्ययन
kb-1487774849.png
हेटौँडा,११ फागुन राष्ट्रिय मानव अधिकार आयोगले मकवानपुरमा रहेका भुकम्प प्रभावितहरुको अवस्थाको अध्ययन गरिरहेको छ । मंगलबार हेटौँडाका पत्रकारहरुसँग...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...