National Flag Monday 23rd of October 2017, 6:57:43 pm
sagarmatha-add-1504003715.gif
nagarpalika-1506415984.gif
churehill-normal-add-1486292696.gif

यी हुन् डोनाल्ड ट्रम्पकी श्रीमती मेलियाना, जसको नग्‍न फोटो अहिले चर्चामा छ 


एजेन्सी  ्र   
१५ वर्षअघि डोनाल्ड ट्रम्पकी तत्कालीन प्रेमिका मेलियायाना कानुसले बेलायतको जिक्यू म्यागेजिनका लागि नग्न फोटो सुट गरेकी थिइन्। ट्रम्पको जेट प्लेनमा यी फोटोहरु खिचिएको थियो। यस तस्विरमा उनले चेन र हिरा लगाएकी छिन्। पेस्तोल बोकेकी छिन्। अमेरिकी राष्ट्रपति पदमा ट्रम्पको विजयसँगै मेलिना अमेरिकाको फस्ट लेडी बनेकी छिन्। अहिले चर्चा उनको छ। उनका नग्न फोटोको छ।  जिक्यूका सम्पादक डायलनलाई यसै वर्षको सुरुआतमा द हलिउड रिपोर्टरले यस घटनाका विषयमा प्रश्‍न राखेको थियो। जवाफमा जोन्सले भनेका थिए,ुत्यतिबेला जिक्यूमा फोटो खिचाउन उनी निकै आतूर थिइन्। डोनाल्ड ट्रम्प पनि यी फोटो हेर्न निकै आतूर थिए।

उनले आफ्नो कार्यालयमा फोटो पठाइदिन आग्रह गरे। हामीले यस फोटोलाई कभरमा प्रकाशित गर्‍यौं। केही फोटोका प्रिन्ट डोनाल्ड ट्रम्पको कार्यालयमा पठाइदियौं।ु यस्तो थियो जनवरी २००० को बेलायती संस्करणमा जिक्यूले नग्न तस्विर समावेश गरेर लेखेको समाचार स्  के स्टाइलिस जेट(सिट चाहिन्छ रु चाहिने भए सेक्स,स्टायल र १८ क्यारेटको सुनका सिल्ट बेल्ट महत्वपूर्ण छन्। सुपर मोडल मेलियाना  १४ पृष्ठको हाई लिभिङका लागि लन्च प्याड हुन्।  ३० हजार फिटमाथि यात्रा गरिरहदाँ तपाईले कहिल्यै अर्को व्यक्तिसँग समिप्यमा आउने कल्पना गर्न सक्नुहुन्छ रु तपाईको यो कल्पना  अब भर्जिन एटलान्टिकमा पुरा हुनसक्छ। यहाँ अपर क्लास प्यासेन्जरलाई डबल बेडको व्ववस्था छ। यदी तपाई यस्तो यात्रा गर्न चाहनुहुन्छ भने तपाईले जेट(सिटमा यात्रा गर्नुपर्छ। यसका केही नियम छन्। 

 




prime-policlinik-1505908391.gif
vimfedi-1506335344.gif
club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
kara-1506412362.gif
loading...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

जापानमा आँधीबाट पाँचजनाको मृत्यु
1508758590japan-typhon-21-1508758904.jpg
टोकियो, कात्तिक ६ । मध्य जापानमा आएको आँधीबाट पाँचजनाको ज्यान गएको छ । जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट...
शारीरिक सम्पर्कको प्रस्ताव नमान्दा बुहारीलाई कुटपिट
BeFunky-Collage-7-1508758006.jpg
सिराहा । जिल्लाको अर्नमा गाउँपालिका–१ महनौर बुढियाचापमा आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । ससुराको शारीरिक सम्पर्कको...
राप्रपा केन्द्रीय समितिले तोक्यो उम्मेद्वार, कमल थापा मकवानपुर १ बाट निर्वाचन लडने
Rpp-kamal-Thapa-150051672-1508757079.jpg
हेटौँडा,६ कार्तिक, पटक पटक विभिन्न शंका उपशंकाकोबिच मकवानपुर क्षेत्र नंबर १ मा राप्रपा अध्यक्ष कमल थापा निर्वाचन लडने निश्चित भएको छ । लोकतान्त्रीक...
गोरखामा बाबुराम भन्दा नारायणकाजी अगाडी (यस्तो छ लेखाजोखा)
Baburam-4-1508756548.jpg
हेटौँडा,६ कार्तिक, आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनको पहिलो चरण अन्र्तगत गोर्खाको निर्वाचन क्षेत्र नंबर २ अहिले निकै चर्चामा रहेको छ ।...
कार्तिक १२ गतेबाट कुष्माण्ड नवमी मेला लाग्ने
41_big-1478511165-1508739620.jpg
हेटौँडा,६ कार्तिक, हेटौँडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणीधाममा यही कात्तिक १२ गते कुष्माण्ड नवमी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...
प्रदेश नंबर ३ को राजधानि हेटौँडालाई बनाउन सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव
Hetauda_002-1507552090.JPG
 हेटौँडा,२३ असोज सामान्य प्रशासन मन्त्रालयले प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई समेत प्रस्ताव गरेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर...