National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

यौन सम्पर्कको प्रस्ताव अस्विकार गर्दा यी सुन्दरी नायिका फिल्मबाट निकालिइन् !

Swara-Bhaskar-1510684085.jpg

अहिले चलचित्र ‘वीरे दी वेडिङ’को सुटिङमा ब्यस्त नायिका स्वरा भास्करले आफू बलिउड निर्देशकबाट शारीरिक शोषणमा परेको बताएकी छिन् । चलचित्र ‘प्रेम रतन धन पायो’मा नायक सलमान खानकी बहिनीको भूमिका निर्वाह गरेकी स्वरा अभिनयको सुरुवातका क्रममा एक निर्देशकले रक्सी पिएर राती रुममा बोलाएको खुलासा गरिन् ।

‘हामी ५८ दिनको लागि एउटा दुर्गम गाउँमा सुटिङ गर्दै थियौं । म चलचित्र उद्योगमा नयाँ थिए । मलाई निर्देशकले म्यासेज गरेर डिनरका लागि बोलाए ।’ स्वराले भनिन् ।

स्वराको भनाई अनुसार ति निर्देशक दिनभरि स्वराको पिछा गर्थे भने राती म्यासेज र फोन गर्थे । पटक-पटक चलचित्रको दृश्यको विषयमा कुरा गर्ने भनेपछि स्वरा गईन् । निर्देशक रक्सि पिएर बसिरहेका थिए । जो निर्देशकले उनलाई बोलाएका थिए । उनले पहिलो दिनदेखि नै प्रेम र सेक्सको वारेमा कुरा गरेका थिए ।

निर्देशकको हर्कतपछि स्वराले कार्यकारी निर्मातालाई यो कुरा सुनाइन् । तर, उनले स्वरालाई दुइवटा मात्र उपाय दिएका थिए । स्वरा संझदै भन्छिन्-‘उनले यति रुखो जवाफ दिए । उनले कि निर्देशकले भनेको मान्ने कि त फिल्मवाट अलग हुने भन्दै २ वटा बाटो मेरा लागि दिएका थिए ।’

बलिउड चलचित्र उद्योगमा अझै रुढीबादी संस्कार हाभी भएको भन्दै स्वरा भन्छिन्-‘यहाँ अझै पनि चलचित्रमा भूमिका दिएपछि कृपा गरेको भन्ठान्ने छन् भने पीडितले पनि आफू पीडामा परेको कुरा बोल्न चाहदैनन् ।’ सेक्स प्रस्ताव अस्विकार गरेकै कारण केही चलचित्रबाट निकालिएको समेत उनले बताइन् ।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...
चलचित्र ‘लुट–२ ’ युट्युवमा सार्वजनिक
lut22-1511084272.jpg
निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र‘ लुट २ ’ चलचित्र हाईलाईट्स नेपालको युटुब च्यानलमा सार्वजनिक भएको छ ।लुट को सिक्वेलमा बनेको...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...