National Flag Friday 24th of February 2017, 7:35:40 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

लागुऔषध सहित ५ जना पक्राउ 

1476888165pakrau-pakrau-w-1484051257.png


हेटौँडा,२६ पौष
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानबाट लागु औषध सहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडाको वन विज्ञान अध्ययन सस्थानको होस्टल पछाडीबाट गाँजा बेच्न लागेको भन्ने सूचनाको जाँच गर्दा हेटौँडा ११ का विजय लामालाई ७ सय ७० ग्राम गाँजा सहित पक्रउ गरेको हो । प्रहरीले आजै  बिरगञ्जबाट नारायणगड जाँदै गरेको ना. ३ ख. ९९९० नं. को यात्रु बहाक बस यात्रुबाहक बस जाँच गर्ने क्रममा कास्की लेखनाथ नगरपालिकाका वडा नंबर १२ बस्ने रवि पुन र सक्रिश मानन्धरलाई २९ ग्राम खैरो हिरोइन सहित पक्राउ गरेको जनाएको छ । प्रहरीले हेटौँडा १७ को रातमाटे प्रहरी चेकपोष्टमा जाँच गर्ने क्रममा ना.४४ प ६६७३  नं.को मोटरसाईकलमा सबार हेटौँडा ५ का प्रकाशसिंह बस्नेत र सोहि स्थानका हेमन्त थापालाई पक्राउ गरि ७ ट्याब्लेट नाइट्रोभेट बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी बामदेब गौतमले बताए । 
 
  
 
 




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
nepal-manab-dharma-1487761019.jpg
loading...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

खेलक्षेत्रलाई थप ब्यवसायिक बनाउनु पर्ने : कोइराला
game-1487859772.jpg
हेटौँडा,१२ फगुन रनिङशिल्ड खेलक्षेत्रलाई व्यवसायिकतासंग जोडेर अघि बढ्नुपर्ने मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले बताएका छन्...
राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन ६ स्वणको छिनोफानो
rastapati-1487859310.jpg
हेटौँडा,१२ फागुन आजबाट हेटौँडामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिताको पहिलो दिनमा...
नेवारपानीमा ट्रकले ठक्कर दिँदा बालक गम्भीर
logo-1487835093.png
हेटौँडा,१२ फागुन हेटौँडा उपमहानगरपालिका वडा नंबर २९ नेवारपानीमा ट्रकले ठक्कर दिँदा एक बालक गम्भिर घाईते भएका छन् । सडक छेउमा रहेका १२ वर्षका राहेत...
आजबाट ३ दिनको लागि सडक विस्तार नहुँने
tin-din-1487820766.jpg
हेटौँडा,१२ फागुन     डिभिजन सडक कार्यालय हेटौँडाले जारी राखेको सडक फराकिलो पार्ने अभियान आजबाट तीन दिनको लागि स्थगित गरेको छ । शिवरात्री तथा...
भुकम्प प्रभावितको अवस्थाको अध्ययन
kb-1487774849.png
हेटौँडा,११ फागुन राष्ट्रिय मानव अधिकार आयोगले मकवानपुरमा रहेका भुकम्प प्रभावितहरुको अवस्थाको अध्ययन गरिरहेको छ । मंगलबार हेटौँडाका पत्रकारहरुसँग...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...