National Flag Tuesday 21st of February 2017, 4:06:16 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

विगत २० वर्षदेखि सुनचाँदी व्यवसायमा क्रियाशिल राजकुमार  भन्छन्: ग्राहकलाई सन्तुष्टि बनाउनु नै मेरो धर्म हो

rajkumar-1480127731.jpg

उज्जवल अधिकारी
हेटौँडा, १० मंसिर
वि.स २०५१  साल देखि सुनचाँदी, गरगहना बनाउने काम गरेका राजकुमार रामदामले काम गर्न थालेको २० वर्ष पछि मात्रै आफ्नै व्यवसाय सुरु गरेका हुन् ।  । हेटौँडा–१० बसपार्कमा रहेको ‘आर.के ज्वेलर्स’का प्रोपाइटर रामदामले आफ्नो आधा जिवन नै सुनचाँदीको व्यवसायमा अर्पण गरीसकेका छन् ।


आफ्नो पसलमा आएका ग्राहकहरुलाई भगवानको रुपले व्यवहार गर्ने रामदामले ग्राहकको इच्छा अनुसार जस्तो पनि डिजाइनको गर–गहना बनाउन सक्ने दाबी गरेका छन् । आफुले  ज्याला मात्रै राखेर ग्राहकलाई मर्का नपर्ने गरी सुलभ दरमा सुनचाँदीको व्यवसाय गर्दै आइरहेका रामदामले आफ्नो अन्त्य सम्म पनि यो व्यवसाय गर्न नछाड्ने बताएका छन् । लगानी धेरै हुने यो व्यवसायबाटै आफ्नो नाम अगाडी बढाउन चाहेको उनले बताए । ‘आर.के ज्वेलर्स’ मा आएका ग्राहकहरुलाई सन्तुष्ट बनाएर मात्रै पठाउने गरेको छु ’’ः उनले भने ।
क्रियाशिल र लगनशिल राजकुमार रामदाम र उनको पसल ‘आर.के ज्वेलर्स’लाई खबरब्रेकको शुभकामना छ ।
 
 




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

२८०४ मत प्राप्त गर्दै कमल थापा राप्रपा अध्यक्षमा निर्वाचित
kamal-thapa-1487598429.jpg
हेटौँडा,९ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा...
भुटनदेविकी मनिशा भइन् वक्तृत्वकलामा प्रथम
हेटौँडा,९ फागुन स्वच्छ र पोषिलो खाना स्वस्थ जिवन हाम्रो चाहाना भन्ने नाराका साथ नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मकवानपुरमा विविध कार्यक्रमको...
चर्चित गीता 'साइली' को फिल्म पनि बन्ने 
Saili_hemant-rana-1487586995.jpg
अहिले चर्चाको शिखरमा रहेको गीत साईलीको पनि फिल्म बन्ने कुराले अहिले बजार तातेको छ । चालिस कटेसी रमाउँला बोलको गीत युट्युबमा चालिस लाख भन्दा बढीले...
आइपिएल : पहिलोपटक अफगानी खेलाडी पनि खेल्ने, नाबी-३० लाख, रसिद-४ करोडमा बिके
ipl-2017-1487586404.jpg
हेटौँडा, ९ फागुन इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १० औं संस्करणमा आएर पहिलो पटक अफगानिस्तानका खेलाडी सहभागी हुने भएका छन् ।  अफगानिस्तानका ३२...
श्रीमानले आगो लगाएर नदेरु मुसहरको ज्यान लिए, निनु फरार
Rape-1487579540.jpg
हेटौँडा, ९ फागुन नवलपरासीको पक्लिहवा-९ मा एक व्यक्तिले श्रीमतीलाई जलाएर हत्या गरेका छन् । घरायसी विवादमा वर्ष ३५ का निनु मुसहरले ३३ वर्षीया श्रीमती...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...