National Flag Friday 24th of March 2017, 3:50:10 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

वीरेन्द्र र ऐश्वर्यको तस्बिर राख्दै कमल थापाले भने  “ मिस यु सो मच”

tweet-1482984847.png


हेटौँडा,१४ पौष
 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औँ जन्मजयन्तीको अवसरमा टुईटर मार्फत श्रद्धान्जली ब्यक्त गरेका छन् । उनले पूर्व राजा विरेन्द्र र रानी ऐश्वर्याको फोटो राख्दै लेखेका छन् : नेपाली जनताको लोकप्रिय राजा स्वर्गीय श्री बिरेन्द्रको जन्मदिनको सम्झना गर्दै हार्दिक श्रद्धान्जली । साथै उनले अंग्रेसजीबाट आइ मिस यू सो मच समेत लेखेका छन् । 
 बुवा महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते भएको थियो ।
तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ ।
शाहवंशका दशौं राजा विरेन्द्रको  २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । तत्कालिन राजा वीरेन्द्रसहित तत्कालिन रानी ऐश्वर्य युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । 
 




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
loading...
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif
websurfer-1480948045.gif


ताजा समाचार

थाहा स्टेशन म्यानेजरमा गौतम 
maniraj-gautem-1490277717.jpg
हेटौंडा,१० चैत्र एक दशकदेखि हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज हेटौंडाको स्टेशन म्यानेजरमा मणिराज गौतम नियुक्त भएका...
एमालेको बकैया ८ शिखरपुरमा कमिटि निर्माण
news-sikharpur-1490276422.jpg
हेटौँडा,१० चैत्र नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ ।  आज भएको...
बकैया ५ मा माओवादी केन्द्र
maobadi-1490275905.png
हेटौँडा,१० चैत्र नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका वडा नम्वर ५ राजदमारमका वडा  सम्मेलन सम्पन्न भएको छ । जेष्ठ सदस्य लालध्वज भ्लोनको...
यस्तो बनायो एमालेले उम्मेदवार छनौटको मापदण्ड, महानगरको उम्मेदवार केन्द्रले नै छान्ने
uml-1490275564.jpg
  काठमाडौं, चैत १० – स्थानीय तहको चुनावमा एमालेका उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिने उम्मेद्वार आजीवन एमालेमा फर्कन नपाउनेगरी निष्काशन...
काँग्रेसको पहिलोचरणको चुनावी अभियान सकियो
aananda-dai-1490270969.jpg
हेटौंडा, १० चैत नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ...



लोकप्रिय समाचार

हेटौँडा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी (मत सहित)
bijayi-1488377527.jpg
हेटौँडा,१८ फागुन आज भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा हेटौँडा क्याम्पसमा अनेरास्ववियुको एकल प्यानलनै विजयी भएको छ । एमाले निकट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
मक्रान्चुलीबाट थ्रि नट थ्रि राईफल बरामद
goli-1-1489651947.jpg
हेटौँडा,३ चैत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नं ३ को जंगलबाट एक थान थ्रि नट थ्रि राईफल सहित ६८ राउण्ड...