National Flag Friday 24th of February 2017, 7:35:03 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

संयुक्त कविता वाचन सम्पन्न

poem-1472560306.jpg


हेटौँडा,११ भदौ
हेटौंडा बजार लायन्स क्लबको आयोजनामा यहि भाद्र ११ गते शनिवार कवि लायन माधव पोख्रेल र लायन बैकुण्ठ लामिछानेको संयुक्त कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडा बजार लायन्स क्लबका अध्यक्ष लायन अनुप अग्रवालको सभापतित्व तथा बरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यतामा भएको स सुल्क सो कार्यक्रममा कवि तथा समिक्षक विर्खे अन्जानले माधव पोख्रले द्धारा वाचित नौ वटा कविता माथि समिक्षा गरेका थिए भने साहित्यकार हयग्रीब आचार्यले बैकुण्ठ लामिछाने द्धारा वाचित नौ वटा कविता माथि समिक्षा गरेका थिए । सो कार्यक्रममा हेटौडा बजार लियो क्लबकी प्रियंका राना, अस्मिता न्यौपाने र लक्ष्मी थापाले नृत्य प्रस्तुत गरेका थिए ।

मातृभुमी साहित्य समाजका उपाध्यक्ष समेत रहेका कवि माधव पोख्रेलका २०६९ मा नाटक तथा २०७० मा कविता संग्रह प्रकासित भैसकेको छ भने कवि बैकुण्ठ लामिछाने विगत ५ बर्ष देखि ७५० पेजको  एउटै लामो कविता लेखेर गिनिज बुक मा नाम लेखाउने तरखरमा छन् ।

कवि द्वय लाई कार्यक्रममा सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । कार्यक्रमको संयोजन लायन मनोज ढुंगानाले गरेका थिए भने कार्यक्रमको संचालन लायन गितानाथ ढुंगानाले गरेका थिए ।




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
nepal-manab-dharma-1487761019.jpg
loading...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

खेलक्षेत्रलाई थप ब्यवसायिक बनाउनु पर्ने : कोइराला
game-1487859772.jpg
हेटौँडा,१२ फगुन रनिङशिल्ड खेलक्षेत्रलाई व्यवसायिकतासंग जोडेर अघि बढ्नुपर्ने मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले बताएका छन्...
राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन ६ स्वणको छिनोफानो
rastapati-1487859310.jpg
हेटौँडा,१२ फागुन आजबाट हेटौँडामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिताको पहिलो दिनमा...
नेवारपानीमा ट्रकले ठक्कर दिँदा बालक गम्भीर
logo-1487835093.png
हेटौँडा,१२ फागुन हेटौँडा उपमहानगरपालिका वडा नंबर २९ नेवारपानीमा ट्रकले ठक्कर दिँदा एक बालक गम्भिर घाईते भएका छन् । सडक छेउमा रहेका १२ वर्षका राहेत...
आजबाट ३ दिनको लागि सडक विस्तार नहुँने
tin-din-1487820766.jpg
हेटौँडा,१२ फागुन     डिभिजन सडक कार्यालय हेटौँडाले जारी राखेको सडक फराकिलो पार्ने अभियान आजबाट तीन दिनको लागि स्थगित गरेको छ । शिवरात्री तथा...
भुकम्प प्रभावितको अवस्थाको अध्ययन
kb-1487774849.png
हेटौँडा,११ फागुन राष्ट्रिय मानव अधिकार आयोगले मकवानपुरमा रहेका भुकम्प प्रभावितहरुको अवस्थाको अध्ययन गरिरहेको छ । मंगलबार हेटौँडाका पत्रकारहरुसँग...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...