National Flag Monday, 20 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

सबैलाई पछि पार्दै नेपाल बैंकले अर्ब नजिक नाफा गर्यो, पोहोर भन्दा १६% कम, इपिएस ४८ रुपैयाँ

nbl(9)-1510550525.JPG

     काठमाडौं। नेपाल बैंकले नाफामा सबै बैंकलाई जिते पनि बृद्धि दर भने पोहोरको भन्दा कम छ। बैंकले तीन महिनामा ९८ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको छ। पोहोरभन्दा नाफा १६ प्रतिशतले कम हो। गत बर्ष एक       अर्ब १६ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकले पहिलो तीन महिनामा खुद ब्याज आम्दानी एक अर्ब ३९ करोड रुपैयाँ गरेको छ। गत बर्ष एक अर्ब १७ करोड रुपैयाँ थियो। बैंकले ९२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ६९ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत बर्ष ८६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब तीन करोड रुपैयाँ ऋण लगानी थियो। बैंकले पहिलो तीन महिनामा २९ करोड २९ लाख रुपैयाँ राइट व्याक गरेको थियो। बैंकको गत वर्षको भन्दा नाफा घट्नुको कारण नन अपरेटिङ आम्दानी १५१ प्रतिशतले घटेर ४७ करोड ३० लाख रुपैयाँमा सीमित हुनु पनि हो। बैंकको कर्मचारी खर्च ६१ करोड २३ लाख रुपैयाँ छ। बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ। बैंकको पूँजी कोष अनुपात ४.४७ प्रतिशतले बढेर १६.५९ प्रतिशत पुगेको छ। खराब कर्जा पनि ०.३० प्रतिशतले बढेर ३.४२ प्रतिशत पुगेको छ। बैंकको प्रति शेयर आम्दानी ४८ रुपैयाँ छ । #बिजमाण्डू बाट




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...