National Flag Thursday 30th of March 2017, 10:22:55 pm
club-watervilla-1490348009.gif
narayani-clz-small-size-1482131799.gif

सर्वोच्च अदालतले सुनायो अख्तियार प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएको फैसला

lokman2-1483876462.jpg


हेटौँडा,२४ पौष
 सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएको फैसला सुनाएको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजशासको इजलासले आइतबार अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गर्दै यसअघिको फैसला खारेज गरेको छ ।
आदेशमा भनिएको छ, प्रचलित नेपालको अन्तरिम संविधानको धारा ११९ को उपधारा ५ को देहाय ग र ङ बमोजिम योग्यता नभएको व्यक्ति लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने गरी भएको सवैधानिक परिषद्को २०७०-२२ निर्णय, सो सिफारिस बमोजित राष्ट्रपतिबाट गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथ लगायत निजलाई नियुक्त गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरु उत्प्रेषणको आदेशद्धारा बदर हुने गहर्छ ।’
 सर्वोच्चले अब योग्क्ष्यता पुगेकालाई अख्तियार प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषद् र राष्ट्रपति कार्यालयको नाममा परमादेशको आदेश दिएको छ ।




gaming-zone-1486046268.gif
siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
loading...
tamu-farmacy-1490697585.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif


ताजा समाचार

भिमफेदी गाउँपालिका ३ नं वडामा एमालेको संगठन समिति निर्माण
bhimfedi-1490880324.jpg
हेटौँडा,१७ चैत्र नेकपा एमाले भिमफेदी गाउँपालिकाको ३ नं वडा संगठन समिति निर्माण गरिएको छ । बिहिबार एक कार्यक्रमको बिच राम पाख्रीन सचिव रहने गरी...
काँग्रेसको बकैंया २ र मकवानपुर गढीमा भेला
nepali-congress-flag-1490877806.jpg
हेटौंडा, १७ चैत्र नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै बकैया गाउँपालिका वडा नंबर २ र मकवानपुरगढीको सुकौरा र बुढिचौरमा भेला भएको छ ।...
सञ्चारकर्मी र सहकारी अभियान्ताबीच अन्तरक्रिया सम्पन्न
logo-(1)-1490876266.png
हेटाँडा,१७ चैत्र ६० औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा सञ्चारकर्मी र सहकारी अभियान्ताबीच आज  हेटाँैडामा अन्तरक्रिया भएको छ ।  सहकारी...
नेविसंघद्वारा हेटौँडामा प्रर्दशन
pradarsan-1490875733.jpg
हेटौँडा,१७ चैत्र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सघंले आज हेटौँडामा प्रर्दशन गरेको छ । संघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको हत्याको...
एमाले बकैया ५ र १२ मा वडा कमिटि निर्माण
20150517uml-headquarters-1490874492.jpg
हेटौँडा,१७ चैत्र नेकपा एमाले बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ५ र १२ मा वडा कमिटिहरु निर्माण भएका छन् । आज भएको छुट्टा छुट्टै भेलाले वडा नंबर ५ मा भरत...



लोकप्रिय समाचार

को बन्ला हेटौँडाको मेयर ? यस्तो छ प्रतिस्पर्धा
dabedar-1490603572.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,१४ चैत्र आउँदो बैशाख ३१ ग्ते हुने स्थानीय तहको निर्वाचनको तयारीमा यतिबेला मकवानपुरे दलहरु जेडतोडले लागेक छन् । १९ वर्ष पछि...
अब कान्तिराजपथ फराकिलो हुने, दायाँवायाँ १५–१५ मिटर क्षेत्रमा बनेका घर टहरा हटाउन सूचना
suchana-main-1490772752.jpg
 हेटौँडा,१६ चैत्र सरकारले पुर्व पश्चिम राजमार्गमा रहेको सडक क्षेत्रको २५–२५ मिटर फराकिलो पार्ने अभियानले तरङ्गित पारिरहेको हेटौँडामा आजबाट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...