skip-this-1498009108.jpg
National Flag Tuesday 27th of June 2017, 5:56:46 pm
19075443_1755319307819187-1497093188.jpg
churehill-normal-add-1486292696.gif

साहित्यकार सापकोटाको ‘मिसन सगरमाथा’ अभियानको तयारी पुरा

sagarmatha-1472466340.jpg

हेटौँडा, १३ भदौ
आठ वटा विश्व रेकर्ड कायम गर्ने उदेश्य सहित साहित्यकार लक्ष्मण सापकोटाले सुरु गरेको ‘मिसन सगरमाथा’ अभियानको तयारी पुरा भएको बताइएको छ । आगामी असोज १ गतेबाट मेची पुलबाट सुरु गरिने ‘मिसन सगरमाथा’ अन्र्तगत १ हजार २४ किलोमिटर दौडको तयारीको विषयमा हेटौँडामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै साहित्यकार सापकोटाले साहित्यकार पनि एउटा कोठामा बसेर मात्र आफ्नो कृति लेखन गर्ने मात्र नभए शाहसिक काम पनि गर्न सक्छन भन्ने उदेश्यले दौड सहित सगरमाथा आरोहण गर्न लागिएको बताए । सगरमाथा आरोहण पूर्व मेचिबाट महाकालीसम्मको १ हजार २४ किलोमिटर दौड पुरा गर्ने र २०७४ साल बैशाखभित्र सगरमाथा आरोहण गर्ने उदेश्य रहेको उनले बताए । 
हालसम्म कुनै साहित्यकारले सगरमाथा आरोहण नगरेको बताउँदे उनले आफुले सगरमाथा आरोहण गर्दा ८ वटा विश्व रेकर्ड कायम रहने बताए ।  पहिलो पटक साहित्यीक सगरमाथा आरोहण, सगरमाथामा उपन्यासको लोकार्पण, सगरमाथाको चुचुरोमा एक कविता वाचन, नेपालको राष्ट्रिय गान वाचन, गौतम बुद्ध र पशुपतिनाथको प्रतिमा चुचुरोमा लैजाने लगाएतको विश्व रेकर्ड कायम हुने उनले बताए । 
पत्रकार सम्मेलनमा बोल्दै अभियानका अभियान्ता रविन्द्र रिजालले नेपालमा ललित साहित्य दुर्लभ हुँदै गईरहेको र यसलाई जोगाउन साहित्यकारहरुको ठुलो भुमिका हुने बताए । 
 




club-watervilla-1490348009.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
19531573_1939739629606622-1498547661.jpg


ताजा समाचार

भीमफेदीलाई पर्यटकीय हब बनाउन सकिन्छ : लामा
hidam-lama-1498565342.jpg
भीमफेदी,१३ असार भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भीमफेदीलाई पर्यटकीय क्षेत्र मुख्य प्राथमिकतामा रहेको बताएका छन् । मकवानपुरको पर्यटन...
यस्तो ठाउँ जहाँ हाटबजारमा बिक्रि हुन्छन् बेहुला
ttt-1498562563.jpg
भनिन्छ मान्छेको जोडी माथिबाटै बनेर आएको हुन्छ । तर कहिलेकाहीँ जिवनसाथीको खोजी गर्न अलिक बढि नै मेहेनत गर्नुपर्दछ । कुनै ठाउँमा चाहीँ बेहुलाको किनबेच...
यसरी लाग्यो लन्डनमा आगो
lon-1498561246.jpg
हेटौँँडा, १३ असार, ढोकामा बजेको घन्टीले ४४ वर्षीय एसिन एडमको निन्द्रा टुट्यो। उनले घडीतिर आँखा डुलाए। रातको १ बज्न लागेको थियो। कोठाबाहिरको कोलाहलले...
कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, पाँचजना घाइते
congress-uml-flag-1498559312.jpg
रुकुम, असार १३,  रुकुमको सिस्ने गाउँपालिका–५ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच सोमबार राति भएको झडपमा पाँचजना घाइते भएका...
सलमानको ‘ट्यूबलाइट’ असफल हुने बाटोमा, इदमा पनि राम्रो हुुन सकेन व्यापार
salman-tubelight-plays-kh-1498546640.jpg
बलिउडमा इद भन्ने वित्तिकै नायक सलमान खानको चलचित्रको संझना गरिन्छ । सधै नै इदमा चलचित्र रिलिज गर्ने सलमानले बक्स अफिसमा पनि नयाँ नयाँ रेकर्ड बनाएका...



लोकप्रिय समाचार

२५ मिटरबारे मेयर हरिबहादुर महतले सार्वजनिक गरे धारणा
25-mitar-dharana-1496128788.jpg
हेटौँडा,१६ जेठ हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले सहरको विचबाट हाईवे हेटौँडा नगरको लागि स्विाकर्य नहुने बताएका छन् । खबरब्रेकलाई २५...
२५ मिटर प्रकरण : मेयर महतको अभिब्यक्ति पश्चात सडकले दियो प्रतिक्रिया
rajya-1496326256.jpg
हेटौँडा,१८ जेठ पछिल्लो करिब ६ महिनाबाट हेटौँडामा सर्वाधिक चर्चाको विषय बन्दै आएको २५ मिटर प्रकरणले हेटौँडा फेरि पनि तातिएको छ । माघबाट पुन रोकिएको २५...
एमालेद्वारा जिल्ला समन्वस समितिमाको सभापतिमा खुलाल र उपसभापतिमा पुडासैनीलाई सिफारिस
kulal-1496143626.jpg
हेटौँडा,१६ जेठ नेकपा एमालेले केहिदिन भित्रमानै गठन हुने जिल्ला समन्वय समितिको सभापतिमा रघुनाथ खुलाल तथा उपसभापतिमा भगवती पुडासैनीलाई सिफारिस गरेको...
हेटौँडाकी शान बन्दै विद्या तिवारी : नेपाल आइडलको टप १८ मा प्रवेश 
bidhya-1496996636.jpg
हेटौँडा,२६ जेठ विश्वभर प्रचलित रहेको आइडल श्रृङखलाको नेपाली संस्करण नेपाल आइडल अहिले निकै लोकप्रीय र रोमाञ्चक बन्दै गइरहेको छ । हजारौँ सहभागी रहेका...
यि चार सांसद बन्न सक्छन् मकवानपुरबाट मन्त्री
mantri-1496759745.jpg
हेटौँडा,२३ जेठ कांग्रेस र माओवादी सहित ३८८ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीको रुपमा चयन...