National Flag Friday 24th of February 2017, 7:35:04 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

साहित्यीक धावक सापकोटालाई स्वागत

IMG_20160923_160653-1474651269.jpg


हेटौँडा,७ साउन
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म साहित्यीक दौडका अभियानता लक्ष्मण सापकोटा र उनको टोलीलाई हेटौँडामा स्वागत गरिएको छ । प्रगतिशील लेखक संघ मकवानपुुर र साहित्यीक संगम मकवानपुरले साहित्यीक धावक सापकोटा र उनका टोलीलाई स्वागत गरेको हो । 
कार्यक्रममा बोल्दै दौड अभियानकर्ता सापकोटाले दौड सकिनासाथ सगरमाथा हिमालमा विश्वकिर्तीमान कायम गर्ने बताए । कार्यक्रममा साहित्यकार आर.सि रिजाल, निमेष निखील, सुभाष खनाल, उदय अधिकारी, रामप्रसाद पन्त, लगायतको उपस्थिती रहेको थियो।
प्रगतिशील लेखक समाजका जिल्ला अध्यक्ष पुरुषोत्तम आर्चायको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममन समाजका केन्द्रीय अध्यक्ष मनिकाप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सापकोटालाई बासुदेव रिजाल ट्रष्टले खाना र आवासको व्यवस्था गरेको थियो । 
 




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
nepal-manab-dharma-1487761019.jpg
loading...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

खेलक्षेत्रलाई थप ब्यवसायिक बनाउनु पर्ने : कोइराला
game-1487859772.jpg
हेटौँडा,१२ फगुन रनिङशिल्ड खेलक्षेत्रलाई व्यवसायिकतासंग जोडेर अघि बढ्नुपर्ने मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले बताएका छन्...
राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन ६ स्वणको छिनोफानो
rastapati-1487859310.jpg
हेटौँडा,१२ फागुन आजबाट हेटौँडामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिताको पहिलो दिनमा...
नेवारपानीमा ट्रकले ठक्कर दिँदा बालक गम्भीर
logo-1487835093.png
हेटौँडा,१२ फागुन हेटौँडा उपमहानगरपालिका वडा नंबर २९ नेवारपानीमा ट्रकले ठक्कर दिँदा एक बालक गम्भिर घाईते भएका छन् । सडक छेउमा रहेका १२ वर्षका राहेत...
आजबाट ३ दिनको लागि सडक विस्तार नहुँने
tin-din-1487820766.jpg
हेटौँडा,१२ फागुन     डिभिजन सडक कार्यालय हेटौँडाले जारी राखेको सडक फराकिलो पार्ने अभियान आजबाट तीन दिनको लागि स्थगित गरेको छ । शिवरात्री तथा...
भुकम्प प्रभावितको अवस्थाको अध्ययन
kb-1487774849.png
हेटौँडा,११ फागुन राष्ट्रिय मानव अधिकार आयोगले मकवानपुरमा रहेका भुकम्प प्रभावितहरुको अवस्थाको अध्ययन गरिरहेको छ । मंगलबार हेटौँडाका पत्रकारहरुसँग...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...