National Flag Monday 23rd of October 2017, 7:08:17 pm
sagarmatha-add-1504003715.gif
nagarpalika-1506415984.gif
churehill-normal-add-1486292696.gif

सिजी मोबाइलले ल्यायो विगेस्ट क्यास ब्याक अफर

१७ असोज, काठमाडौं,
चौधरी समूहको भगिनी कम्पनी सिजी मोबाइलले “विगेस्ट क्यास ब्याक  अफर ” अफर बजारमा ल्याएको छ । विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा केही मोडलहरुमा विगेस्ट क्यास ब्याक  अफर लगाइएको छ । एस्टो पडिए इ वन थ्रि जि,इ एक्सप्रेस, इ वन लाईट प्लस, लगायतका मोडलहरुमा विगेस्ट क्यास ब्याक  अफर लगाइएको छ । बढीमा ४ हजार  र कम्तीमा ६ सय सम्म विगेस्ट क्यास ब्याक  अफर राखिएको छ ।

                                    ल हेर्नुस के के मा छ अफर

MODEL No.

MRP

Cash Back

Offer Price

Astro PDA

2,999

600

2,399

EON 3G

4,599

900

3,699

EON Express

8,499

1,500

6,999

EON Lite Plus

8,999

1,500

7,499

EON Edge

11,999

1,500

10,499

EON eLite

19,999

4,000

15,999

CG iWear

4,444

1,111

3,333

 


 
 
     

 




prime-policlinik-1505908391.gif
vimfedi-1506335344.gif
club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
kara-1506412362.gif
loading...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

जापानमा आँधीबाट पाँचजनाको मृत्यु
1508758590japan-typhon-21-1508758904.jpg
टोकियो, कात्तिक ६ । मध्य जापानमा आएको आँधीबाट पाँचजनाको ज्यान गएको छ । जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट...
शारीरिक सम्पर्कको प्रस्ताव नमान्दा बुहारीलाई कुटपिट
BeFunky-Collage-7-1508758006.jpg
सिराहा । जिल्लाको अर्नमा गाउँपालिका–१ महनौर बुढियाचापमा आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । ससुराको शारीरिक सम्पर्कको...
राप्रपा केन्द्रीय समितिले तोक्यो उम्मेद्वार, कमल थापा मकवानपुर १ बाट निर्वाचन लडने
Rpp-kamal-Thapa-150051672-1508757079.jpg
हेटौँडा,६ कार्तिक, पटक पटक विभिन्न शंका उपशंकाकोबिच मकवानपुर क्षेत्र नंबर १ मा राप्रपा अध्यक्ष कमल थापा निर्वाचन लडने निश्चित भएको छ । लोकतान्त्रीक...
गोरखामा बाबुराम भन्दा नारायणकाजी अगाडी (यस्तो छ लेखाजोखा)
Baburam-4-1508756548.jpg
हेटौँडा,६ कार्तिक, आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनको पहिलो चरण अन्र्तगत गोर्खाको निर्वाचन क्षेत्र नंबर २ अहिले निकै चर्चामा रहेको छ ।...
कार्तिक १२ गतेबाट कुष्माण्ड नवमी मेला लाग्ने
41_big-1478511165-1508739620.jpg
हेटौँडा,६ कार्तिक, हेटौँडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणीधाममा यही कात्तिक १२ गते कुष्माण्ड नवमी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...
प्रदेश नंबर ३ को राजधानि हेटौँडालाई बनाउन सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव
Hetauda_002-1507552090.JPG
 हेटौँडा,२३ असोज सामान्य प्रशासन मन्त्रालयले प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई समेत प्रस्ताव गरेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर...