National Flag Monday, 20 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

सुमार्गीको सम्पती कति ? यि हुन नेपालका १० धनाड्य (सम्पती विवरण सहित)

sumagri-1505976158.jpg

हेटौँडा,५ असोज/
हेटौँडाको लागि अजयराज सुमार्गीको नाम नौलो भने हाईन् । तर पनि सुमार्गी परिवारको सम्पतीको विषयमा भने मिडियाहरुमा धेरै समाचारहरु बन्ने गरेका छन् । त्यसैक्रममा फेरिपनि नेपालका १० धनाड्यहरुको सूचि सार्वजनिक भएको छ । जसमा सुमार्गी ४ नंबरमा परेका छन् । मुक्ति श्री कम्पनीको अध्यक्ष समेत रहेका सुमार्गीको सम्पती २० करोड डलर रहेको पाईएको छ । 
यि हुन नेपालका १० धनि ब्यक्ति
१. बिनोद चौधरी : यिनको सम्पती १ अर्ब ६० करोड डलर रहेको छ । चौधरी विश्वका अरवपति मध्ये १३४२ नंबरमा पर्दछन् । यिनि चौधरी ग्रुपका मालीक समेत हुन् ।
२. शेष घले : गैर आवशीय नेपाली संघका अध्यक्ष तथा मेलवर्न इन्सीच्युट अफ टेक्नोलेजीका सञ्चालक घलेको सम्पती ४१ करोड १० लाख डलर रहेको छ ।
३. उपेन्द्र महत्तो : विद्युतिय सामग्रीबाट आफ्नो ब्यवसाय सुरु गरेका महत्तोको आफ्नै टेलिभिजन कम्पनी रहेको छ । महत्तोको सम्पती ३६ करोड डलरदेखी १ अर्ब डलरसम्म रहेको छ । 
४. अजय सुमार्गी : हेटौँडामा जन्मिएका अरुणराज सुमार्गीको सम्पती २० करोड रहेको छ । उनी मुक्ति श्री कम्पनीको मालिक हुन् ।
५. आदित्य झा : आदित्य झा, क्यानेडियन मुलका नेपाली नागरिक हुन । उनको कुल सम्पती १० करोड डलर रहेको छ । 
६. जिवा लामिछाने :  जिवा लामिछाने पनि हाल रसियामा रहेका छन् । उनीपनि टिभि कम्पनीका म्यानेजर डाइरेक्टर हुन । उनको सम्पती ७ करोड २० लाख डलर रहेको छ । 
७.  पशुपति सम्शेर जवरा: राणा परिवारमा जन्मिएका पशुपति सम्शेर जवराको सम्पती करिब ९ करोड डलर रहेको छ । उनी राजनीतिज्ञ समेत हुन । हाल उनी राप्रपा प्रजातान्त्रिकको अध्यक्ष समेत रहेका छन् । 
८. बलराम चैनराई : उनी हाल विदेशमा रहेको ब्यवसाय संचालन गर्दैछन् । उनी हङ्कङमा बसेका छन् । उनको कुल सम्पती ७ करोड डलर रहेको छ ।
९. राजेन्द्र खेतान : उनी खेतान समुहका ब्यवसायी हुन् । खेतानको ६ करोड २० लाख डलर सम्पती रहेको छ । 
१०. ज्ञानेन्द्र शाह : पुर्व राजा ज्ञानेन्द्र शाहाको करिब १७ कम्पनीमा शेयर रहेको छ । उनको ५ करोड डलर सम्पती रहेको छ । 

श्रोत : नेपाल समाचारपत्र




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...