National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

हिमराईट्समा सामुदायिक अंकपत्रको विधि अभ्यास

23602228_1460525610728600-1510712439.jpg

हेटौंडाः मकवानपुर जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको हिमराईट्स नामक गैर सरकारी संस्थामा सामुदायिक अंकपत्रको विधि अभ्यास गराइएको छ । नागरिक समाज संस्थाको आन्तरिक सुशासन प्रबद्र्धन र सामाजिक जवाफदेहिताको लागि मकवानपुरका गैससहरुमा यस विधि अभ्यास भइरहेको सन्दर्भमा आज हिमराईट्समा यो विधि अभ्यास भएको हो । 
हिमराईट्स मकवानपुरकी शाखा कार्यक्रम संयोजक कुमारी वाईबाको अध्यक्षतामा सञ्चालित अंकपत्रको अभ्यासमा हिमराईट्सले सञ्चालन गरेको निगरानी समूहका संयोजक, युवा सहभागिता कार्यक्रमका लाभग्राही र युवा सेवा समाज ९युसेस० अन्तर्गत महिला स्वास्थ्य स्वयम् सेविका समूहका प्रतिनिधिहरु उपस्थित थिए । सहभागीहरुलाई समुह बनाई सञ्चालन गरिएको अभ्यासमा साप नेपालका सामाजिक जवाफदेहिता र पैरवी संयोजक जनक कार्कीले सहजीकरण गर्नुभयो । कार्यक्रममा हिमराइट्स मकवानपुरले हालसम्म लागु गरेको संस्थागत अभ्यास, संस्थाको नीति नियम, वित्तिय नियमावली, पदाधिकारी तथा सदस्यहरुको क्रियाशीलता जस्ता विषयको मूल्यांकलन गरी अंक दिईएको थियो ।
यस विधि मार्फत यसअघि मकवानपुरका दलित महिला संघ, राडो नेपाल, माईती नेपाल, नारी सीप सृजना केन्द्र, एकल महिला संघ लगायत संस्थाको आन्तरिक सुशासन मूल्यांकन गरिएको र क्रमबद्ध रुपमा यहाँका ३० वटा संस्थाको मूल्यांकन गरिने साप नेपालका अनुगमन तथा मूल्यांकन अधिकृत रुक्मणी कार्कीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति र गैर सरकारी संस्था महासंघका प्रतिनिधिहरुको सुझाव तथा विभिन्न प्रतिवेदन अध्ययनको आधारमा फरक–फरक ९महिला, खानेपानी तथा सरसफाई, चेपाङ, दलित महिला, अपाड्डता भएका व्यक्तिहरुको संस्था, बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था जस्ता०क्षेत्रमा काम गर्ने ३० वटा संस्था मूल्यांकनका लागि छनोटमा परेको बताइएको छ । यस्ता अभ्यासबाट संस्थाहरुको मूल्यांकन हुनुका साथै यस क्रममा भएको सिकाईले संस्थाको आन्तरिक सुशासनमा बृद्धि हुनुका साथै संस्थागत विकासमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको हिमराईट्सका जिल्ला शाखा कार्यक्रम संयोजक कुमारी वाईबाले बताउनुभयो ।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...
चलचित्र ‘लुट–२ ’ युट्युवमा सार्वजनिक
lut22-1511084272.jpg
निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र‘ लुट २ ’ चलचित्र हाईलाईट्स नेपालको युटुब च्यानलमा सार्वजनिक भएको छ ।लुट को सिक्वेलमा बनेको...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...