National Flag Friday 24th of February 2017, 7:34:46 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

हेटौँडा कपडा उद्योग सञ्चालन गर्न समिति निर्माण

kapada-1474562783.jpg

हेटौँडा,६ असोज
 सरकारले २०५७ सालदेखि बन्द हेटौडा कपडा उद्योग पुनःसञ्चालनमा ल्याउने तयारी थालेको छ। उद्योग सञ्चालनमा ल्याउनको लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न सरकारले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा। पष्कर बज्राचार्यको संयोजकत्वमा ८ सदस्यिय समिति गरेको छ। समितिमा अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुषाल, नेपाली सेनाको प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधि, सशस्त्र प्रहरीको प्रतिनिधि एवं निजी क्षेत्रबाट रामएकबल यादव, अजय मुडबरी र विना गौतम श्रेष्ठ सदस्य छन्।

समितिले उद्योग पुनः संचालनका लागि उपयुक्त मोडालिटी, प्रकृया, मेशिन र पूर्वाधारको अवस्था, उद्योगमा हुन सक्ने लगानीका विकल्पहरु र उद्योगबाट हुने उत्पादनको लागि बजारको सम्भाव्यता समेत अध्ययन गरेर सरकारलाई सिफारिस गर्ने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए। उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरिएको छ,यो समितिको प्रतिवेदनको अधारमा मन्त्रालय अघि बढ्छ।, जोशीले भने। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ साल देखि बन्द छ। २०३-र३६ देखि व्यवसायिक रुपमा उत्पादन सुरु गरेको यस उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने क्षमता छ।

 




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
nepal-manab-dharma-1487761019.jpg
loading...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

खेलक्षेत्रलाई थप ब्यवसायिक बनाउनु पर्ने : कोइराला
game-1487859772.jpg
हेटौँडा,१२ फगुन रनिङशिल्ड खेलक्षेत्रलाई व्यवसायिकतासंग जोडेर अघि बढ्नुपर्ने मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले बताएका छन्...
राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन ६ स्वणको छिनोफानो
rastapati-1487859310.jpg
हेटौँडा,१२ फागुन आजबाट हेटौँडामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिताको पहिलो दिनमा...
नेवारपानीमा ट्रकले ठक्कर दिँदा बालक गम्भीर
logo-1487835093.png
हेटौँडा,१२ फागुन हेटौँडा उपमहानगरपालिका वडा नंबर २९ नेवारपानीमा ट्रकले ठक्कर दिँदा एक बालक गम्भिर घाईते भएका छन् । सडक छेउमा रहेका १२ वर्षका राहेत...
आजबाट ३ दिनको लागि सडक विस्तार नहुँने
tin-din-1487820766.jpg
हेटौँडा,१२ फागुन     डिभिजन सडक कार्यालय हेटौँडाले जारी राखेको सडक फराकिलो पार्ने अभियान आजबाट तीन दिनको लागि स्थगित गरेको छ । शिवरात्री तथा...
भुकम्प प्रभावितको अवस्थाको अध्ययन
kb-1487774849.png
हेटौँडा,११ फागुन राष्ट्रिय मानव अधिकार आयोगले मकवानपुरमा रहेका भुकम्प प्रभावितहरुको अवस्थाको अध्ययन गरिरहेको छ । मंगलबार हेटौँडाका पत्रकारहरुसँग...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...