skip-this-1498009108.jpg
National Flag Tuesday 27th of June 2017, 12:46:52 pm
19075443_1755319307819187-1497093188.jpg
churehill-normal-add-1486292696.gif

हेटौँड र नेपाल आर्मी भिडदै

unnamed-1483666354.jpg

हेटौँडा,२२ पौष
हेटौँडामा जारी दोश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबलको अन्तिम सेमिफाईनलमा आज हेटौँडाको विजय यूथ क्लबले नेपाल आर्मी क्लब सँग प्रतिस्पर्धा गर्ने भएको छ । आज दिउँस २ बजे फरेष्टि फुटबल मैदानमा हुने खेलमा घरेलु टोलीले गत वर्षको उपविजेता आर्मीसँग प्रतिस्पर्धा गर्ने भएको हो ।
गतबर्ष मोफसलकै सर्वाधिक राशि रहेको सिमरा गोल्डकपमा विजयी बन्दै चर्चामा आएको घरेलु टोली बिजय यूथ र ए डिभिजनको उत्कृष्ट विभागिय टोली नेपाल आर्मीको खेल रोमाञ्चक हुने विश्वास लिईएको छ । 
संकटा क्लबलाई पराजित गर्दै सेमिफाईनलमा पुगेको नेपाल आर्मी फेरी पनि फाईनलमा पुग्दै उपाधी अभियानमा रहदा घरेलु टोली पनि उच्च मनोवलको साथ मैदानमा उत्रने टिम ब्यवस्थापकहरुले जानकारी दिएका छन् । 
 




club-watervilla-1490348009.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...


ताजा समाचार

सलमानको ‘ट्यूबलाइट’ असफल हुने बाटोमा, इदमा पनि राम्रो हुुन सकेन व्यापार
salman-tubelight-plays-kh-1498546640.jpg
बलिउडमा इद भन्ने वित्तिकै नायक सलमान खानको चलचित्रको संझना गरिन्छ । सधै नै इदमा चलचित्र रिलिज गर्ने सलमानले बक्स अफिसमा पनि नयाँ नयाँ रेकर्ड बनाएका...
बानियाँ निर्माण सेवाले सडक निर्माणमा लापरवाही गरेको भन्दै मेयर महतको ध्यानाकर्षण
baniya-1498546278.jpg
हेटौँडा,१३ असार बानियाँ निर्माण सेवा हेटाँैडाले हेटौँडा ५ माछाप्लानदेखि राधाकृष्ण मन्दिरसम्मको सडक निर्माणको क्रममा लापरवाही गरेको भन्दै हेटाँैडा...
चुनाव विरोधमा संलग्न विप्लव नेतृत्वका ४३ कार्यकर्ता पक्राउ
t-1498545628.jpg
हेटौँडा, १३ असार, विराटनगर, असार १३, चुनाव विरोध कार्यक्रममा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ४३ जना...
कतारले फिफा अधिकारीलाई विश्वकप आयोजक छनोटका लागि घुस दिएको आरोप
20-1498543993.jpg
हेटौैँडा, १३ असार, कतारले विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी लिन आर्थिक चलखेल गरेको दाबीसहितको एक प्रतिवेदन सार्वजनिक भएको छ । जर्मनीको...
अज्ञात समुुहद्धारा दुई सवारी साधनमा आगजनी
mechi-1498542671.jpg
इलाम, असार १३, मेची राजमार्गअन्तर्गत इलामको साखेजुङ र गोदकमा दुईवटा सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । मंगलबार बिहान साढे ३ बजे इलाम...



लोकप्रिय समाचार

२५ मिटरबारे मेयर हरिबहादुर महतले सार्वजनिक गरे धारणा
25-mitar-dharana-1496128788.jpg
हेटौँडा,१६ जेठ हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले सहरको विचबाट हाईवे हेटौँडा नगरको लागि स्विाकर्य नहुने बताएका छन् । खबरब्रेकलाई २५...
२५ मिटर प्रकरण : मेयर महतको अभिब्यक्ति पश्चात सडकले दियो प्रतिक्रिया
rajya-1496326256.jpg
हेटौँडा,१८ जेठ पछिल्लो करिब ६ महिनाबाट हेटौँडामा सर्वाधिक चर्चाको विषय बन्दै आएको २५ मिटर प्रकरणले हेटौँडा फेरि पनि तातिएको छ । माघबाट पुन रोकिएको २५...
एमालेद्वारा जिल्ला समन्वस समितिमाको सभापतिमा खुलाल र उपसभापतिमा पुडासैनीलाई सिफारिस
kulal-1496143626.jpg
हेटौँडा,१६ जेठ नेकपा एमालेले केहिदिन भित्रमानै गठन हुने जिल्ला समन्वय समितिको सभापतिमा रघुनाथ खुलाल तथा उपसभापतिमा भगवती पुडासैनीलाई सिफारिस गरेको...
हेटौँडाकी शान बन्दै विद्या तिवारी : नेपाल आइडलको टप १८ मा प्रवेश 
bidhya-1496996636.jpg
हेटौँडा,२६ जेठ विश्वभर प्रचलित रहेको आइडल श्रृङखलाको नेपाली संस्करण नेपाल आइडल अहिले निकै लोकप्रीय र रोमाञ्चक बन्दै गइरहेको छ । हजारौँ सहभागी रहेका...
यि चार सांसद बन्न सक्छन् मकवानपुरबाट मन्त्री
mantri-1496759745.jpg
हेटौँडा,२३ जेठ कांग्रेस र माओवादी सहित ३८८ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीको रुपमा चयन...