National Flag Saturday 19th of August 2017, 8:45:59 pm
club-watervilla-1490348009.gif
churehill-normal-add-1486292696.gif
city-hospitall-1500557345.gif

हेटौडामा म्लाङ प्वाँहारको पिकको चर्चा 


हेटौँडा,१८ पौष
– ‘खेलाडीसे किकसे ठिकलाला म्लाङ प्वाँहारला पिकसे ठिक लाला ।’ जब खलनायक म्लाङ प्वाँहारले यो डाईलग बोल्छन् तब दर्शकहरुमा हाँसोको फोहोरा छुट्छ अनि पर्र ताली पड्कन्छ । कहिले हाँसोको फोहोरा अनि कहिले कारुणिक पिडामा छट्पटाउँछन् दर्शकहरु । यो दृश्य हो ओम  चलचित्र हलमा तामाङ कथानक चलचित्र  ‘म्लाङ प्वाँहार’ को च्यारिटी शोको  शनिबार मकवानपुरको हेटौडामा तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’को बिशेष प्रदर्शन गरिएकोे हो । 
ग्रेटर ताम्सालिङ मिडिया प्रा.लि.द्धारा संचालित रेडियो ताम्सालिङ अनलाईनको आयोजनामा हेटौंडाको ओम हलमा कलाकारहरु सहितको उपस्थितिमा  चलचित्रको प्रदर्शन गरिएको हो । करिब पाँच सय भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको शोमा चलचित्रका निर्माता  एवं  खलनायक बिकु थोकर, नायिका सुनिता लुङ्बाका साथमा संचारकर्मी लगायत अन्य तामाङ  बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
तामाङ चलचित्रलाई गाउँगाउँमा पुराउने अभियान सुरुवात गरेका निर्माता थोकरको यो २१ औँ च्यारिटी शो हो । यस अघि पनि यो चलचित्रलाई देशका विभिन्न स्थानहरु र गाउँगाउँमा प्रदर्शन गरिसकिएको छ ।

सामाजिक कथावस्तुमा तयार भएको चलचित्रले गाउँमा राम्रो नेतृत्वकर्ता छान्न नसक्दा कस्तो नियति भोग्नुपर्छ भन्ने कुरालाई उठान गरेको छ ।
चलचित्रको प्रदर्शनबाट प्राप्त रकम रेडियो ताम्सालिङ अनलाईनको विकास कार्यका लािग हस्तान्तरण गरिएको निर्माता थोकरले जानकारी दिनुभयो । रेडियो ताम्सालिङ अनलाईनको पहिलो प्रयासलाई सबैले सहयोग गरेको जानकारी दिँदै रेडियोका संचालक दिलबहादुर लामा तामाङले आगामी दिनमा पनि यस्तै  सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
थोकर फिल्म्स् प्रा.लि.को पहिलो चलचित्र म्लाङ प्वाँहारमा  चलचित्रका निर्माता थोकर, सुनिता लुङ्बा, जंगे लोप्चन, सफल दोङ, सुनिता दोङ लगायतको कलाकारहरुको मूख्य भूमिका रहेको छ ।
चलचित्रको च्यारिटी शोको सुरुवातमा चलचित्रका कलाकारहरु बिकु थोकर, सुनिता लुङ्बा, राधिका स्याङ्तान र संचारकर्मी सुदिन दोङ र अमिर योञ्जनलाई तामाङ चलचित्र संघका अध्यक्ष सन्तकुमार दोङ तथा सचिव राजकुमार गोलेद्धारा खादा ओढाएर सम्मान गरिएको थियो ।
 




nivab-policlliinikk-1502187439.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

मनहरीका ८० परिवारलाई राहत
20170818_132056-1503153630.jpg
मनहरी–बाढी र खहरे कटानबाट पीडित बनेका मनहरी गाउँपालिका वडा नं ४ का विभिन्न वडाका ८० परिवारलाई शुक्रबार राहत बितरण गरिएको छ । मनहरी गाउँपालिकाको...
मनहरीका ६१ बर्षि प्रजा भन्छन्ः भूकम्पले पनि रुहायो,बाढीले पनि रुहायो (फोटो सहित)
DSCF1306-1503152417.JPG
मनहरी -मनहरी गाँउपालिकाका लुक्वा प्रजा ६१ बर्षका भए उनको परिवारमा ९ जना छन् । २०७२ बैसाख १२ गते गएको भुकम्पले उनको घर पुणरुपमा क्षति भएको थियो । केही...
लियोद्धारा २० घरलाई राहत बितरण
DSCF1279-1503150582.JPG
मनहरी  मनहरी गाउँपालिका ६ प्रतापपुरमा लियो क्लव अफ मकवानपुरले बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ । लियो क्लब अफ मकवानपुरको अध्यक्ष रुपा...
ढाड दुखेर अस्पताल गएको डाक्टरले सेक्स गर्न सुझाब दिए; भुनिया (भिडियो कुराकानी )
1169941_529794657189041_1-1503148539.jpg
‘मेरी बास्सै’ टेलिश्रंखलाले धेरै कलाकारलाई नयाँ जीवन दियो । नाम र ख्याती पाएका धेरै कलाकारलाई अहिले पछाडि फर्केर हेर्नुपरेको अवस्था छैन । त्यस्तै...
बाढि पिडितहरुले गरे वडा अध्यक्ष माथी हातपात
20170818_113936-430x336-1503126320.jpg
हेटौंडा ३ भदौ । बाढि पिडितहरुले आपतकालिन राहत पाउन नसकेको भन्दै इटहरी उपमहानगरपालिका ९ को वडा कार्यालयमा नाराबाजी गरेका छन् । बाढिले घरबार विहिन...
ns-1503054779.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif