National Flag Saturday, 18 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

हेमा मालिनीका कारण बर्बाद भएको थियो शाहरुखको सुहागरात, यस्तो भएको थियो त्यो रात

srk-1508164709.jpg

 

 मुम्बइ। बलिउडका किंग खान शाहरुख खान र गौरी खानले आउँदो अक्टोबर २५ मा आफ्नो विवाहको २६ औं वर्ष पार गर्दैछन् । २५ अक्टोबर १९९१ मा उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरेका थिए । तर धेरैलाई थाहा छैन शाहरुखको विवाहको पहिलो रात उनीहरुले एक फिल्मको सेटमा काटेका थिए । 

यो सबै हेमा मालिनीको एक फोन कलको कारण भएको थियो । जुन दिन शाहरुख र गौरीको विवाह भएको थियो त्यही दिन हेमा मालिनीले उनलाई फोन गरिन् । फोनमा उनले शाहरुखलाई सुट्रिको लागि आउन सक्छौ भनेर सोधिन् । शाहरुखले सोचे हेमा मालिनीसँग भेट्नु गौरीका लागि निकै ठूलो सरप्राइज हुनेछ । गौरी पनि निकै उत्साहित थिइन् । शाहरुख गौरीलाई लिएर स्टुडियो पुगे । तर हेमा मालिनी त्यहाँ भेटिइनन् । असिस्टेंट डाइरेक्टरहरु त्यहाँ थिए जसले हेमा केही बेरमा आउने बताए । 

शाहरुख गौरीसँग एउटा कोठामा बसेर हेमाको प्रतिक्षा गर्न थाले । राती करिब ११ बजे शाहरुख गौरीलाई मेकअप रुममा छोडेर सुटिङका लागि गए । करिब २ बजेसम्म सुटिङ चल्यो तर हेमा अझैसम्म स्टुडियोमा पुगेकी थिइनन् । थाकेका शाहरुख मेकअप रुममा पुग्दा गौरी त्यहीँ एउटा कुर्सीमा निदाएकी थिइन् । त्यतिबेला शाहरुखको बलिउडमा स्थापित हुनका लागि निकै संघर्ष गरिरहेका थिए जसका कारण उनले यो सब सहेका थिए । हेमाले शाहरुखलाई आफ्नै निर्माण र निर्देशनमा बन्न लागेको फिल्म दिल आशना है को लागि अनुबन्धित गरेकी थिइन् । उनको बिहेको पहिलो रात यही फिल्मको सुटिङ थियो ।
 

 

डिसि नेपालबाट

 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

वाम गठबन्धनको चुनावी सभामा बम विष्फोट
मङ्सिर २, भोजपुर:उत्तरी साल्पासिलिछो गाउँपालिका वडा नं. २ कुलुङ्गमा वाम गठबन्धनको चुनावी सभामा छुट्टाछुट्टै स्थानमा बम विष्फोट भएको छ। सभामा...
जिम्बाब्वे: 'मुगाबे-युग अन्त्यको स्वागत'
MUWAAGE-1511005258.jpg
मङ्सिर २,जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामाको माग गर्दै हजारौं मानिसले प्रदर्शन गरेका छन्।सत्तामाथि मुगाबेको पकड अन्त्य गर्न...
निर्वाचन सुरक्षा तयारी पूरा, निर्वाचन विरोधी गतिविधिमा सम्लग्न एक सय पक्राउ
police-1511004486.jpg
मङ्सिर २,मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह...
नारीहरुको उत्थान नभएसम्म मुलुकको विकास असम्भव : राष्ट्रपति
bidhya-bhandari-president-1511003682.jpg
मङ्सिर २,राष्ट्रपति विद्या भण्डारीले नारीहरुको उत्थान नभई कुनै पनि मुलुकको विकास सम्भव नहुने बताएकी छन् । राष्ट्रपति भण्डारीले कुनै पनि...
एेश्वर्याको प्रेम: सलमान देखि अभिषेक सम्म
images-(4)-1511003294.jpg
मङ्सिर २, सन् १९९४ मा विश्वसुन्दरी घोषित भएपछि ऐश्वर्या रायको सौन्दर्यको चर्चा झन् बढी भयो । बलिउडमा उनको सौन्दर्यको अझै बयान चल्छ । अभिषेक...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...