National Flag Thursday 30th of March 2017, 10:24:18 pm
club-watervilla-1490348009.gif
narayani-clz-small-size-1482131799.gif

११८ जना यात्रु सवार लिबियाको विमान अपहरणमा

 

हेटौँडा, ८ पौष
 लिवियाको एक विमान अपरहणमा परेको छ र, माल्टामा अवतरण गराइएको छ । अफ्रिकिया एयरलाइन्सको विमानमा ११८ यात्रु सवार थिए ।

एयर बस ए ३२० ले लिबिया हवाई क्षेत्रमा रहेको बेला आफ्नो रुट परिर्वतन गरेको थियो । रिपोर्टहरुका अनुसार विमानमा दुई अपहरणकारी छन, जसले बम विस्फोट गराउन धम्की दिएका छन् ।

अफ्रिकिया एयरलाइन्सले पनि विमान अपहरणमा परेको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले सुरक्षा फोर्स तयारी अवस्थामा रहेको बताएका छन् । माल्टाको विमानस्थलले ट्वीटरमा यसको पुष्टि गरेको छ कि विमानस्थलमा अनाधिकृत व्यवधान उत्पन्न भएको छ । र, आपतकालीन टोली पठाइएको छ ।

 




gaming-zone-1486046268.gif
siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
loading...
tamu-farmacy-1490697585.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif


ताजा समाचार

भिमफेदी गाउँपालिका ३ नं वडामा एमालेको संगठन समिति निर्माण
bhimfedi-1490880324.jpg
हेटौँडा,१७ चैत्र नेकपा एमाले भिमफेदी गाउँपालिकाको ३ नं वडा संगठन समिति निर्माण गरिएको छ । बिहिबार एक कार्यक्रमको बिच राम पाख्रीन सचिव रहने गरी...
काँग्रेसको बकैंया २ र मकवानपुर गढीमा भेला
nepali-congress-flag-1490877806.jpg
हेटौंडा, १७ चैत्र नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै बकैया गाउँपालिका वडा नंबर २ र मकवानपुरगढीको सुकौरा र बुढिचौरमा भेला भएको छ ।...
सञ्चारकर्मी र सहकारी अभियान्ताबीच अन्तरक्रिया सम्पन्न
logo-(1)-1490876266.png
हेटाँडा,१७ चैत्र ६० औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा सञ्चारकर्मी र सहकारी अभियान्ताबीच आज  हेटाँैडामा अन्तरक्रिया भएको छ ।  सहकारी...
नेविसंघद्वारा हेटौँडामा प्रर्दशन
pradarsan-1490875733.jpg
हेटौँडा,१७ चैत्र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सघंले आज हेटौँडामा प्रर्दशन गरेको छ । संघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको हत्याको...
एमाले बकैया ५ र १२ मा वडा कमिटि निर्माण
20150517uml-headquarters-1490874492.jpg
हेटौँडा,१७ चैत्र नेकपा एमाले बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ५ र १२ मा वडा कमिटिहरु निर्माण भएका छन् । आज भएको छुट्टा छुट्टै भेलाले वडा नंबर ५ मा भरत...



लोकप्रिय समाचार

को बन्ला हेटौँडाको मेयर ? यस्तो छ प्रतिस्पर्धा
dabedar-1490603572.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,१४ चैत्र आउँदो बैशाख ३१ ग्ते हुने स्थानीय तहको निर्वाचनको तयारीमा यतिबेला मकवानपुरे दलहरु जेडतोडले लागेक छन् । १९ वर्ष पछि...
अब कान्तिराजपथ फराकिलो हुने, दायाँवायाँ १५–१५ मिटर क्षेत्रमा बनेका घर टहरा हटाउन सूचना
suchana-main-1490772752.jpg
 हेटौँडा,१६ चैत्र सरकारले पुर्व पश्चिम राजमार्गमा रहेको सडक क्षेत्रको २५–२५ मिटर फराकिलो पार्ने अभियानले तरङ्गित पारिरहेको हेटौँडामा आजबाट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...