skip-this-1498009108.jpg
National Flag Tuesday 27th of June 2017, 5:58:19 pm
19075443_1755319307819187-1497093188.jpg
churehill-normal-add-1486292696.gif

२५ मिटरबारे सुमार्गीले भने : जनतालाई सुकुम्वासी बनाउँन पाईन्न

arun-raj-sumargi-1483450238.jpg

धर्मेन्द्र दाहाल
हेटौँडा,१९ पौँष

 जतमध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले राज्यले सडक फराकिलो पार्दा ब्यवसायी र घरनीलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । सडक फराकिलो पार्नको लागि डिभिजन सडक कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाले हेटौँडाका नागरिक आतंकित भएको भन्दै सुमार्गीले सडक फराकिलो पार्ने भए उचित क्षतिपूर्ति तथा मुआब्जा पनि दिनुपर्ने बताए । 
राज्यले कोहि नागरिकलाई पनि सुकुम्वासी बनाउन नसक्ने बताउँदै मुआब्जा दिएपछि मात्र निजी सम्पती भत्काउन सकिने बताए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुमार्गी भने ‘म विकास विरोधि हैन, २५ मिटर फराकिलो पार्न सकिन्छ, तर त्यसको क्षतिपूर्ति र आवश्यक समय त पाउनु पर्यो नि ?’ डिभिजन सडक कार्यालयले प्रदान गरेको १५ दिनको समयमा त्यहा रहेका क५ हजार भन्दा धेरै ब्यवसायीहरु अर्को स्थानमा स्तानन्तरण हुन नसक्ने बताउँदै सुमार्गीले कम्तीमा ६ महिनाको म्याद चाहिने बताए । राज्यको कानुन सबैलाई समान हुनुपर्ने बताउँदै उनले भने ‘राज्यले फाष्ट ट्र्याक बनाउँदा छतिवन, बुदुने लगाएतको जग्गाको मुआब्जा दिनुपर्ने तर यहाको दिनु नपर्ने कहि हुन्छ ?’ 
पत्रकार सम्मेलनमा बोल्दै सुमार्गीले हेटौँडाको एैतिहाँसीक र सास्कृतिक पक्षलाई समेत ध्यान दिनु पर्ने बताए । बिरगञ्जलाई समेत ९ मिटरमात्र चौडा गरेर सडक विस्तार गरिएको स्मरण गर्दै उनले २५ मिटरको आतंकलाई कम गर्नको लागि आग्रह गरे ।
२५ मिटरको विषयमा मकवानपुरे दलहरु मौन रहेकोमा आक्रोश ब्यक्त गर्दै सुमार्गीले भने ‘उनीहरुकै भोटबाट नेता भएका दलहरु अहिले जनता समस्यामा पर्दा बोल्नु पर्दैन ?’ आफुहरु पनि विकास बिरोधि नरहेको बताउँदै उनले विकासको नाउँमा अन्याय गर्न नहुने तर्क पेश गरे । २५ मिटरको विषयमा दलहरु मौन रहनु शंकाको विषय भएको भन्दै उनले जनता सुकुम्वासी बनाउने काम राज्यले गर्नै नसक्ने ठोकुवा गरे । 
 




club-watervilla-1490348009.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
19531573_1939739629606622-1498547661.jpg


ताजा समाचार

भीमफेदीलाई पर्यटकीय हब बनाउन सकिन्छ : लामा
hidam-lama-1498565342.jpg
भीमफेदी,१३ असार भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भीमफेदीलाई पर्यटकीय क्षेत्र मुख्य प्राथमिकतामा रहेको बताएका छन् । मकवानपुरको पर्यटन...
यस्तो ठाउँ जहाँ हाटबजारमा बिक्रि हुन्छन् बेहुला
ttt-1498562563.jpg
भनिन्छ मान्छेको जोडी माथिबाटै बनेर आएको हुन्छ । तर कहिलेकाहीँ जिवनसाथीको खोजी गर्न अलिक बढि नै मेहेनत गर्नुपर्दछ । कुनै ठाउँमा चाहीँ बेहुलाको किनबेच...
यसरी लाग्यो लन्डनमा आगो
lon-1498561246.jpg
हेटौँँडा, १३ असार, ढोकामा बजेको घन्टीले ४४ वर्षीय एसिन एडमको निन्द्रा टुट्यो। उनले घडीतिर आँखा डुलाए। रातको १ बज्न लागेको थियो। कोठाबाहिरको कोलाहलले...
कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, पाँचजना घाइते
congress-uml-flag-1498559312.jpg
रुकुम, असार १३,  रुकुमको सिस्ने गाउँपालिका–५ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच सोमबार राति भएको झडपमा पाँचजना घाइते भएका...
सलमानको ‘ट्यूबलाइट’ असफल हुने बाटोमा, इदमा पनि राम्रो हुुन सकेन व्यापार
salman-tubelight-plays-kh-1498546640.jpg
बलिउडमा इद भन्ने वित्तिकै नायक सलमान खानको चलचित्रको संझना गरिन्छ । सधै नै इदमा चलचित्र रिलिज गर्ने सलमानले बक्स अफिसमा पनि नयाँ नयाँ रेकर्ड बनाएका...



लोकप्रिय समाचार

२५ मिटरबारे मेयर हरिबहादुर महतले सार्वजनिक गरे धारणा
25-mitar-dharana-1496128788.jpg
हेटौँडा,१६ जेठ हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले सहरको विचबाट हाईवे हेटौँडा नगरको लागि स्विाकर्य नहुने बताएका छन् । खबरब्रेकलाई २५...
२५ मिटर प्रकरण : मेयर महतको अभिब्यक्ति पश्चात सडकले दियो प्रतिक्रिया
rajya-1496326256.jpg
हेटौँडा,१८ जेठ पछिल्लो करिब ६ महिनाबाट हेटौँडामा सर्वाधिक चर्चाको विषय बन्दै आएको २५ मिटर प्रकरणले हेटौँडा फेरि पनि तातिएको छ । माघबाट पुन रोकिएको २५...
एमालेद्वारा जिल्ला समन्वस समितिमाको सभापतिमा खुलाल र उपसभापतिमा पुडासैनीलाई सिफारिस
kulal-1496143626.jpg
हेटौँडा,१६ जेठ नेकपा एमालेले केहिदिन भित्रमानै गठन हुने जिल्ला समन्वय समितिको सभापतिमा रघुनाथ खुलाल तथा उपसभापतिमा भगवती पुडासैनीलाई सिफारिस गरेको...
हेटौँडाकी शान बन्दै विद्या तिवारी : नेपाल आइडलको टप १८ मा प्रवेश 
bidhya-1496996636.jpg
हेटौँडा,२६ जेठ विश्वभर प्रचलित रहेको आइडल श्रृङखलाको नेपाली संस्करण नेपाल आइडल अहिले निकै लोकप्रीय र रोमाञ्चक बन्दै गइरहेको छ । हजारौँ सहभागी रहेका...
यि चार सांसद बन्न सक्छन् मकवानपुरबाट मन्त्री
mantri-1496759745.jpg
हेटौँडा,२३ जेठ कांग्रेस र माओवादी सहित ३८८ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीको रुपमा चयन...