National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

२५ मिटरभित्रको संरचना हटाउन सडक डिभिजनले पु:न सूचना निकाल्यो

hetauda-sadak-1510585273.jpg

विवश अधिकार कात्तिक २७ डिभिजन सडक कार्यालय मकवानपुर हेटौंडाले सडकको दायाँबायाँ सडक सिमा भित्र बनेका घर टहरा हटाउन पुन सुचना प्रकाशन गरेको छ । डिभिजन सडक कार्यालयले समय सिमा नतोकिकन घरटहरा हटाउन सुचना प्रकाशन गरेको छ । कमार्यालयले राष्ट्रिय स्तरको दैनिक पत्रिका अन्नपूर्ण पोष्ट दैनिकको आजको अङकमा घर हटरा हटाउन भन्दै सूचना निकालेको हो । सूचनामा डिभिजन सडक कार्यालय हेटौंडा अन्तर्गत पर्ने पूर्व पश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथको दायाँबायाँका संरचना यथा सक्के छिटो हटाउन भनिएको छ । नहटाएदेखि सडक ऐन बमोजिम कारबाहि भइजाने कुरा पनि सूचनामा उल्लेख गरीएको छ । यसअघि पनि डिभिजन सडक कार्यालयले सडकको दायाँबायाँको २५÷२५ मिटर भत्काउन काम सुरु गरेको थियो । तर, यसबारे अदालतमा मुद्धा परेपछि काम रोकिएको थियो । अहिले पनि सडकको दाया बाँया २५ मिटर फराकिलो पार्ने बिषयमा अदालतमा मुद्धा चलीरहेको छ । अदालतमा मुद्धा चलीरहेकै बेला सडक डिभिजन कार्यालयले आजको अन्नपुर्ण पोष्ट दैनिकमा सडकको दायाँबाँया बनेका द्दरटहरा हटाउन सुचना प्रकाशन गरेको छ । यस बारेमा डिभिजन सडक कार्यालयका सूचना अधिकारी जयराम अधिकारीले नियमित प्रकृया अनुसार सूचना जारी भएको बताउनुभयो । वाहाका अनुसार सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने काम सडकको कार्यक्षेत्रभित्रको काम भएको बताउनुभयो । हेटौडा बजार क्षेत्रको बिषयमा सुचना अधिकारी अधिकारीले अदालतमा मुद्धा चली रहेका कारण काम रोकिएको बताउनुभयो । अदालतको फैसला कुरेर बसेका हौ, अदालतको फैसला के आउछ त्यसै अनुसार काम अगाडी बढ्ने बाहाको भनाई रहेको छ । अदालतको फैसला अनुसार राजपत्रमा प्रकाशन भए अनुसार काम अगाडी बढ्ने बाहाले बताउनुभयो । अदालतमा करीब १०० जनाले सडक डिभिजन कार्यालय बिरुद्ध म’द्धा दर्ता गरेका छन ।  अदालतको फैसला कुरेर बसेकाबेला यि दुबै राजमार्गको दायाँबायाँ फेरी संरचनाहरु निर्माण हुन थालेपछि यो सूचना आएको सडक कार्यालयको भनाइ छ । यसअघि मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले हेटौंडाको सडक विस्तार गरेमात्र हेटौंडाको भविश्य उज्जवल हुने भन्दै सडक फराकिलो पार्ने अभियानलाई तिब्रता दिएका थिए । तर, बीचमा उनको सरुवा भएपछि र २५ मिटरका सम्बन्धमा अदालतमा मुद्धा परेपछि सडक फराकिलो पार्ने काम रोकिएको थियो । 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...