skip-this-1498009108.jpg
National Flag Tuesday 27th of June 2017, 12:35:21 pm
19075443_1755319307819187-1497093188.jpg
churehill-normal-add-1486292696.gif

२५ मिटर प्रकरणको तरङ्गले घरबहाल उपभोक्ता संघ आक्रोशित

ghar-bahal-1484131703.jpg

हेटौँडा, २७ पौष
पछिल्लो समय निकै चर्चामा रहेको २५ मिटर प्रकरणको तरङ्गले नेपाल घरबहाल उपभोत्ता संघ, मकवानपुर निकै आक्रोशित बनेको छ । २५ मिटर सडक फराकिलो पार्दा घरधनी मात्र नभई बहालमा बस्दै आइरहेका व्यवसायीहरु पनि निकै मर्कामा पर्ने भन्दै घरबहाल उपभोक्त संघले आपक्ति जनाएको हो । 
वुधबार हेटौँडामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल घरबहाल उपभोक्ता संघ मकवानपुरका अध्यक्ष एवम् केन्द्रीय सदस्य नवराज न्यौपानेले सडक फराकिलो पार्ने बहानामा राज्यले सर्वसाधरणलाई घरबहार बिहिन बनाउन लागेको  बताए । हेटौँडामा रहेका झण्डै ५००० घरबहाल उपभोक्तहरुलाई अन्य ठाउँमा बस्ने व्यवस्था नबनाइकन बजार भत्काइयो भने संघले ठुलो कदम चाल्ने न्यौपानेले दाबी गरेका छन् । त्यस्तै  कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष पवनकुमार भगतले यो प्रकरणले झण्डै ४० हजार सर्वसाधरणलाई प्रत्यक्ष रुपले विस्थापित गर्ने भएकोले राज्यले आफैले यस्को विकल्प निकालेपछि मात्र सडक फराकिलो पार्न उचित रहेको बताए ।‘हामी विकास विरोधि होइनौँ , तर राज्यले घरबहालमा बस्दै आइरहेका सर्वसाधरणहरुलाई अन्य ठाउँमा बस्न मिल्ने व्यवस्था मिलाउनु पर्छ’’ः उपाध्यक्ष भगतले बताए । घरधनीहरुले बहालमा बस्नेहरुसँग सलामी रकम लिइएको खबर सुनिएकोले त्यस्ता उजुरी संघमा आएको खण्डमा संघले ती घरधनीहरुलाई कारवाही गर्ने संघका सचिव समिर डंगोलले बताए । 




club-watervilla-1490348009.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...


ताजा समाचार

चुनाव विरोधमा संलग्न विप्लव नेतृत्वका ४३ कार्यकर्ता पक्राउ
t-1498545628.jpg
हेटौँडा, १३ असार, विराटनगर, असार १३, चुनाव विरोध कार्यक्रममा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ४३ जना...
कतारले फिफा अधिकारीलाई विश्वकप आयोजक छनोटका लागि घुस दिएको आरोप
20-1498543993.jpg
हेटौैँडा, १३ असार, कतारले विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी लिन आर्थिक चलखेल गरेको दाबीसहितको एक प्रतिवेदन सार्वजनिक भएको छ । जर्मनीको...
अज्ञात समुुहद्धारा दुई सवारी साधनमा आगजनी
mechi-1498542671.jpg
इलाम, असार १३, मेची राजमार्गअन्तर्गत इलामको साखेजुङ र गोदकमा दुईवटा सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । मंगलबार बिहान साढे ३ बजे इलाम...
व्यवसायीले कर नतिरे फेसबुक खाता बन्द गरिने 
flockk-1498541567.jpg
हेटौँडा, १३ असार, भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर...
भरतपुरमा च्यातिएको मतपत्र आज सर्वोच्चमा पेश गर्ने तयारी
suremee-1498540358.jpg
हेटौँडा, १३ असार, निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा च्यातिएको मतपत्र मंगलबार सर्वोच्च अदालतमा पेश गर्ने तयारी गरेको छ । सर्वोच्च...



लोकप्रिय समाचार

२५ मिटरबारे मेयर हरिबहादुर महतले सार्वजनिक गरे धारणा
25-mitar-dharana-1496128788.jpg
हेटौँडा,१६ जेठ हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले सहरको विचबाट हाईवे हेटौँडा नगरको लागि स्विाकर्य नहुने बताएका छन् । खबरब्रेकलाई २५...
२५ मिटर प्रकरण : मेयर महतको अभिब्यक्ति पश्चात सडकले दियो प्रतिक्रिया
rajya-1496326256.jpg
हेटौँडा,१८ जेठ पछिल्लो करिब ६ महिनाबाट हेटौँडामा सर्वाधिक चर्चाको विषय बन्दै आएको २५ मिटर प्रकरणले हेटौँडा फेरि पनि तातिएको छ । माघबाट पुन रोकिएको २५...
एमालेद्वारा जिल्ला समन्वस समितिमाको सभापतिमा खुलाल र उपसभापतिमा पुडासैनीलाई सिफारिस
kulal-1496143626.jpg
हेटौँडा,१६ जेठ नेकपा एमालेले केहिदिन भित्रमानै गठन हुने जिल्ला समन्वय समितिको सभापतिमा रघुनाथ खुलाल तथा उपसभापतिमा भगवती पुडासैनीलाई सिफारिस गरेको...
हेटौँडाकी शान बन्दै विद्या तिवारी : नेपाल आइडलको टप १८ मा प्रवेश 
bidhya-1496996636.jpg
हेटौँडा,२६ जेठ विश्वभर प्रचलित रहेको आइडल श्रृङखलाको नेपाली संस्करण नेपाल आइडल अहिले निकै लोकप्रीय र रोमाञ्चक बन्दै गइरहेको छ । हजारौँ सहभागी रहेका...
यि चार सांसद बन्न सक्छन् मकवानपुरबाट मन्त्री
mantri-1496759745.jpg
हेटौँडा,२३ जेठ कांग्रेस र माओवादी सहित ३८८ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीको रुपमा चयन...