National Flag Saturday 19th of August 2017, 8:49:33 pm
club-watervilla-1490348009.gif
churehill-normal-add-1486292696.gif
city-hospitall-1500557345.gif

२५ मिटर भित्र पर्ने १४ सरकारी कार्यालय १० दिन भित्र भत्काउन पत्रचार( कार्यालयको नामवली)
क्षेत्रीय प्रसाशक केसी भन्छन : २५ मिटर फराकिलो पार्ने काम कसैले रोक्न सक्दैनन्

धर्मेन्द्र दाहाल
हेटौँडा,२८ मंसिर

डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा ११ थानाभर्याङबाट हेटौँडा ९ औद्योगिक क्षेत्रभित्र पर्ने १४ वटा सरकारी कार्यालयलाई १० दिन भित्र सडकको २५ मिटर भित्र पर्ने आफ्ना सम्पूर्ण संरचना भत्काउन पत्रचार गरेको छ । 
२५ मिटर प्रकरणले हेटौँडा तरङ्गीत बनेको समयमा डिभिजनले गरेको पत्रचारले हेटौँडामा थप तरंग पैदा भएको छ । बुधबारबाट लागु हुनेगरि १० दिनभित्र राजमार्ग क्षेत्रको २५ मिटर भुभागमा पर्ने सम्पूर्ण संरचना हटाउन पत्रचार गरिएको डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकृत इन्जिनियर जयराम अधिकारीले बताए । 
खबरब्रेकसँग कुराकानी गर्दै अधिकारीले राज्यले सुरु गरेको अभियानलाई सम्पन्न गर्न प्रथमत थानाभर्याङबाट हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका १४ सरकारी कार्यालयको संरचना भत्काउन पत्रचार गरिएको बताए । 
पत्रचार गरिएको कार्यालयहरुमा जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, हेवि इकुमेन्ट, हेटौँडा अस्पताल, जिल्ला हुलाक कार्यालय, नेपाल टेलिकम,  नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । त्यसैगरि नेपाल ट्रस्ट, वन विज्ञान अध्ययन सस्थान, कृषि तथा वन विज्ञान विश्व विद्यालय, जिल्ला पशुसेवा कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर तथा औद्योगिक ब्यवस्थापन कार्यालय रहेको छ । 
पत्रचार गरेको १० दिनभित्र ति कार्यालयहरुले २५ मिटर भित्र पर्ने आफ्ना संरचना नहटाए क्षेत्रीय प्रशासन कार्यालय तथा जिल्ला प्रशासन कार्यलयको सहयोगमा आफुहरुलेनै डोजर प्रगोग गरि संरचना भत्काउन वाध्य हुने समेत अधिकारीले बताए । 
२५ मिटरको विषयमा कुरा गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख विनोद केसीले राज्यले सुरु गरेको कामलाई अबरोध गर्न खोजे कानुन बमोजिम कारबाही गरिने बताए ।  अबैधानिक रुपमा निर्माण भएका भवनहरुलाई यो या त्यो बाहानामा भत्काउन दिन्न भन्नु गैरजिम्मेवारीपन भएको बताउँदै प्रशासक केसीले २५ मिटर फराकिलो पार्ने अभियानमा कुनै कसुर बाँकी नराख्ने बताए । 
सडकले पत्रचार गरेको सम्पूर्ण कार्यालयलाई आफुले पनि सम्पर्क गरेको भन्दै उनले १० दिन भित्र नभत्काए उनीहरुलाई कानुनी कारवही गरिने चेतावनी समेत दिएका छन् । 




nivab-policlliinikk-1502187439.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

मनहरीका ८० परिवारलाई राहत
20170818_132056-1503153630.jpg
मनहरी–बाढी र खहरे कटानबाट पीडित बनेका मनहरी गाउँपालिका वडा नं ४ का विभिन्न वडाका ८० परिवारलाई शुक्रबार राहत बितरण गरिएको छ । मनहरी गाउँपालिकाको...
मनहरीका ६१ बर्षि प्रजा भन्छन्ः भूकम्पले पनि रुहायो,बाढीले पनि रुहायो (फोटो सहित)
DSCF1306-1503152417.JPG
मनहरी -मनहरी गाँउपालिकाका लुक्वा प्रजा ६१ बर्षका भए उनको परिवारमा ९ जना छन् । २०७२ बैसाख १२ गते गएको भुकम्पले उनको घर पुणरुपमा क्षति भएको थियो । केही...
लियोद्धारा २० घरलाई राहत बितरण
DSCF1279-1503150582.JPG
मनहरी  मनहरी गाउँपालिका ६ प्रतापपुरमा लियो क्लव अफ मकवानपुरले बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ । लियो क्लब अफ मकवानपुरको अध्यक्ष रुपा...
ढाड दुखेर अस्पताल गएको डाक्टरले सेक्स गर्न सुझाब दिए; भुनिया (भिडियो कुराकानी )
1169941_529794657189041_1-1503148539.jpg
‘मेरी बास्सै’ टेलिश्रंखलाले धेरै कलाकारलाई नयाँ जीवन दियो । नाम र ख्याती पाएका धेरै कलाकारलाई अहिले पछाडि फर्केर हेर्नुपरेको अवस्था छैन । त्यस्तै...
बाढि पिडितहरुले गरे वडा अध्यक्ष माथी हातपात
20170818_113936-430x336-1503126320.jpg
हेटौंडा ३ भदौ । बाढि पिडितहरुले आपतकालिन राहत पाउन नसकेको भन्दै इटहरी उपमहानगरपालिका ९ को वडा कार्यालयमा नाराबाजी गरेका छन् । बाढिले घरबार विहिन...
ns-1503054779.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif