National Flag Monday, 20 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

७ वर्षको उमेरमा यौन शोषणको सिकार भएकी थिइन् यी बलिउड अभिनेत्री

172938-mallika-dua-1508308265.jpg

हलिउड अभिनेत्री एलिसा मिलानोले आफूमाथि भएको यौन शोषणको विरुद्द आवाज उठाउँदै #MeToo अभियान चलाएकी छन्। उनले दुनियाभरको महिलालाई यो अभियानमा सामेल हुन आह्वान गरेकी छन्। उनको यो अभियानमा चौतर्फि रुपमा समर्थन प्राप्त भइरहेको छ।

हलिउडका अभिनेता हार्वे वेनिंस्टनमाथि लागेको यौन शोषणको आरोपको चर्चा संसारभरि नै छ। हार्वेमाथि ३० जना भन्दा बढी अभिनेत्रीले यौन दुर्व्यवहार र ३ जनाले बलात्कारको आरोप लगाउँदा हलिउडका कलाकारले पनि यस विषयमा आवाज उठाउँदै समर्थन गर्दै आएका छन्। हार्वे ओस्कारको वोर्ड सदस्यबाट निलम्वित पनि भइसकेका छन्।

यसै कारण सामाजिक सञ्जालमा यो आन्दोलन शुरु भएको हो। जसमा आफूमाथि भएको यौन शोषणको बारे खुलेर भन्न र यौन दुर्व्यवहारको विरुद्द लाग्न आह्वान गरिएको हो।

आइतबार अभिनेत्री एलिसाले एक ट्वीट गरिन् जसमा लेखिएको थियो,’एक साथीले प्रस्ताव गरेको, यदि सबै महिला यौन शोषणको हिंसाको शिकार भएका छन् भने यहाँ स्टेटमा ३ःभत्यय लेखौं। यसले यौन शोषणको समस्याको भव्यता अनुमान लगाउन सकिन्छ। यदि तपाईको साथमा यस्तो भएको छ भने मेरो ट्वीटमा ३ःभत्यय लेखेर रिप्लाई गरौं।’

उनको यो अभियानमा हलिउड र बलिउडका सेलिब्रटीले मात्र नभई संसार भरका महिला र पुरुषले स्वागत गर्दै रिप्लाई गर्न थालेका छन्।

उनीहरु आफूमाथि भएको यौन शोषणको बारेमा पनि खुलेर बोल्न थालेका छन्। एलिसाको उक्त ट्वीट २७ हजार भन्दा बढीले रिट्वीट गरेका छन्। र यो ट्वीटको माध्यमबाट ३ःभत्यय को ट्वीट २ लाख पटक भन्दा बढी गरिएको छ।

यो अभियान अब बलिउडमा पनि पुगीसकेको छ। यसले बलिउडका कलाकारलाई पनि प्रभावित बनाउन थालेको छ।
बलिउडकी प्रशिद्द कमेडियन मल्लिका दुआले बालापनमा आफुमाथि भएको यौन शोषणको घटनाको खुलासा गरेकी छन्।

उनले फेसबुक र अन्य सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ७ वर्षको उमेरमा नै आफूमाथि यौन शोषणको घटना भएको बताएकी छन्। उनले आफ्नो पोस्टमा लेखिन्, ‘म पनि आफ्नै कारमा‘ मेरो आमा कार चलाउँदै हुनुहुन्थ्यो र उ पछाडी बसेको थियो। कार चलेको पुरा समय उसको हात मेरो स्कर्टमा थियो। म जम्मा ७ वर्षको थिएँ र मेरी दिदि ११ वर्षकी थिइन्। उसको अर्को हात मेरो दिदिको ढाडमा थियो।’

उनले आफ्नो वुवा अर्को गाडीमा भएको र त्यही रात उसलाई बुवाले रंगेहात समातेपछि बेस्करी र्हिकाएको लेखेकी छन्।  मल्लिका दुआ अहिले स्टार प्लसको शो ‘द ग्रेट लाफ्टर च्यालेंज’मा जजको रुपमा देखिएकी छन्। उनी पत्रकार विनोद दुआकी छोरी हुन्। उनले इस्टाग्राममा गरेको पोष्टमा अन्य महिलाले पनि समर्थन गर्दै आफ्नो घटनाबारे खुलाएका छन्।

कोहीले सार्वजिनक रुपमा आफूमाथि भएको दुर्व्यवहार त कोहीले आफ्नै परिवारबाट यौन शोषणको सिकार भएको घटनालाई सार्वजनिक गरेका छन्।

यसअघि मल्लिकाले उबरमा ड्राइभरले गरेको दुर्व्यवहारको बारेमा लेखेकी थिइन्।

यो अभियानको उदेश्य नै आफूमाथि भएको यस्तै प्रकारको दुर्व्यवहारको घटनालाई सार्वजनिक गर्नु हो। जहाँ यस्तो मुद्दा निकै कम सार्वजनिक हुन्छ। यस ह्यास ट्यागको मार्फत यो बताउने प्रयास गरिएको छ की यो सानो र वास्ता नगर्ने खालको मुद्दा नभई निकै गम्भिर विषय हो।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...