
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य सचिव निराजन बमलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
आज भरतपुरबाट काठमाडौ जाने क्रममा उनलाई पक्राउ गरि हेटौंडा ल्याईदै गरिएको मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्काले बताए ।
शनिबार हेटौंडामा भएको युवक संगठनको कार्यक्रममा उनले माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिरमा आगो लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्